प्रेरणा ‘गाइड'
विभिन्न समयमा लेखिएका, छापिएका सफल ठानिएका मान्छेको सफलताका कथाको संग्रह हो ‘गो अ हेड'। यो पुस्तकको समाजिक महत्व बढी छ। यो शब्दमा भन्दा सन्देशमा बढी केन्द्रित छ। यसको विशेषता नै यही हो।पुस्तकको लेखकीयमा लेखक ढकालले समाजमा सफलता दुर्बल हुँदै गएको बेला सफलत

