६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

दाहाल फेरि एमाओवादी अध्यक्ष

एमाओवादी अध्यक्षमा पुनः पुष्पकमल दाहाल दाहाललाई चयन भएका छन्। ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेपछि बसेको नयाँ केन्द्रीय समिति बैठकले दाहाललाई पुनः अध्यक्ष निर्वाचित गरेको हो।

नारायणकाजी श्रेष्ठको प्रस्ताव र पोष्टबहादुर बोगटीको समर्थनमा दाहाल अध्यक्ष भएका हुन्। अर्को केन्द्रीय समिति बैठक जेठ १ गते काठमाडौंमा बस्नेछ। सो बैठकले पदाधिकारी, स्थायी समिति, पोलिट्ब्युरो चयन गर्ने जनाइएको छ।

प्रकाशित: २३ वैशाख २०७१ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App