काठमाडौं टिम च्याम्पियन

नेपालगन्ज- प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १४औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको टिम च्याम्पियन काठमाडौं भएको छ। काठमाडौंले ४ स्वर्ण र २ रजत पदक जित्यो। भक्तपुर, सुनसरी र काभ्रेपलाञ्चोकले १–१स्वर्ण जिते। रुपन्देही, भक्तपुर, मोरङ, बाँके