बुधबार ईलका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोलीले कचोर्वा ५ मा लगाइएको सात कट्ठा र पटेर्वा ५ लगाइएको दुई कट्ठा गरी दुई ठाउमा लुकाई छिपाई लगाएको अबैध लागु औषध अफिम खेती नौ कठ्ठा फडानी गरी नष्ट गरिएको कुरा सिमा सुरक्षा बलका सशस्त्र प्रहरी उपरीक्षक कालीदास धौवजीले जनाए।
प्रकाशित: ८ फाल्गुन २०७० ०८:०७ बिहीबार





