एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
सिड्नी - गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले दुर्गम क्षेत्रका विद्यालयहरुमा पूर्वाधार विकारका लागि “मेरो स्कुल अभियान” शुरु गरेको छ। अभियान अन्तर्गत पहिलो सहयोग रोल्पा जिल्लाको गाम गाउँ वडा नम्वर ५ मा रहेका जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकास ग

