बेलायत एमालेमा ओलीपक्ष पराजित
लण्डन- नेकपा (एमाले) को आउँदो असार १९ गतेदेखि सुरु हुने नवौं महाधिवेशनका लागि बेलायतबाट प्रतिनिधि छनोट भएका छन्। प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिम्खडा र महिला प्रतिनिधि सुष्मा राई छनोट भएका हुन्। उनीहरु दुवै वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन्।मञ

