सिड्नीमा बुद्ध जयन्ती

सिड्नी— १५ वटा नेपाली सामुदायिक संस्थाहरुले २५५८ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरेर मनाएका छन्। सिड्नीको दक्षिण टेम्पे रिजर्भमा गएको आइतवार भएको बुद्ध जयन्ती कार्यक्रममा बुद्ध पुजा, ध्यान, फुटवल, भलिवल, छेलो हान्ने र म्युजिकल चेयर जस्ता खेलकुदका प्रति