थाई प्रधानमन्त्रीको पद संकटमा
बैंकक, (रोयटर्स)– थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री यिङलक सिनावात्राको बर्खास्तगीको फैसला गर्ने निश्चितप्रायः भएको छ। अदालतले यिङलकविरुद्ध पद र शक्ति दुरुपयोग अभियोगमा मंगलबार भएको सुनुवाइपछि बुधबार फैसला गर्ने जनाएको थियो। अदालतले यिङलकविरुद्ध

