३० पुस २०८२ बुधबार
image/svg+xml
पुण्य भण्डारी


पुण्य भण्डारीका लेखहरु :

भारत टाढिँदा अमेरिकीलाई चुनौती

पुटिनको नयाँ दिल्ली भ्रमण अमेरिकाका लागि चेतावनी हो। भारतसँगको लचकदार, आपसी हितमा आधारित नरम गठबन्धन अमेरिकाको हितमा छ।

विमुक्ति: वर्तमानको वास्तविक विम्ब

पत्रपत्रिका र सामाजिक सञ्जालमा दिनहुँ थुप्रै साहित्यिक पुस्तक विमोचन भएको समाचार आइरहन्छ।

चीनविरोधी ‘मोदी-मस्को मिसन’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच वर्षमा भएको पहिलो रुस भ्रमणले मस्कोसँगको सम्बन्धको रणनीतिक महत्त्व उजागर हुन्छ।

बुहारीको तिलहरी

मैपतीका सँगैका दौंतरीहरू कोही एसएलसीसम्म, कोही आइएसम्म पढेर ऊबेला सजिलै पाइने मास्टरी जागिर खाएर, हुलाकी जागिर खाएर गाउँमा ‘सर’को परिचयले हिँडडुल गरेर खान्छन्। मैपतिले भने खासै पढेनन् स्कुले विद्या।

चीन-भारत प्रतिद्वन्द्विता: एसियाली भूराजनीतिमा प्रभाव

भारत–चीन प्रतिद्वन्द्विता यस्तो बेला बढेको छ, जतिबेला चीनको आर्थिक वृद्धिमा संकुचन आएको छ, वृद्धवृद्धाको जनसंख्या बढेको छ र त्यहाँको उत्पादकत्व वृद्धि कमजोर बनेको छ।

राजपाक्षे परिवारको पतन

झण्डै २ दशकसम्म राजपाक्षेका ४ दाजुभाइ र छोराहरूले श्रीलंकालाई पारिवारिक व्यवसायका रूपमा चलाए। विद्यमान अव्यवस्थाको कारण त्यही बन्यो।

भारतीय मसानको आगोमा पश्चिमा क्यामरा

कुनै पनि ठूलो वियोगपूर्ण घटनाको समाचार बनाउँदा पीडितप्रति संवदेनशील बन्नु पत्रकारिताको आधारभूत नियम हो। जो दुःखमा छ, उनीहरूको भावनाप्रति पत्रकार संवेदनशील बन्नुपर्छ। अन्तर्राष्ट्रिय मिडिया पनि भनिने पश्चिमा मिडियाहरूले यो नियम सामान्यतः आफ्नो देशको हकमा लागु गरेका हुन्छन्। तर गैरपश्चिमा समाजमा भएका विपद्बारे समाचार बनाउँदा भने यो नियमलाई उनीहरूले उपेक्षा गरिरहेका हुन्छन्।

संरक्षणको बाटोमा झर्दैछौँ कि चढ्दैछौँ ?

जैविक विविधताको धनी मुलुकहरूको अग्रसूचीमा पर्ने नेपाल वन–वन्यजन्तुको संरक्षणमा पनि अग्रणी नै मानिन्छ । नेपालले सामुदायिक वन व्यवस्थापनमा पाएको सफलता होस् वा बाघ, गैँडाजस्ता लोपोन्मुख वा संकटमा परेका प्रजातिको संरक्षणमा पाएको सफलता त्यो दशकौँको अभ्यास, प्रयास र प्रतिबद्धताबाट सम्भव भएको हो ।

भर्जिनियाको संसद्‌मा प्रतिस्पर्धा गर्दै तिवारी

वासिंटन डिसी (अमेरिका)— अमेरिकास्थित भर्जिनिया राज्यको तल्लो सदन (हाउस अफ डेलिकेट)को निर्वाचनमा डेमोक्रेटिक पार्टीले एकजना नेपालीमूलका उम्मेद्वार बनाएको छ। आगामी नोमेम्बर ३ मा हुने राज्यसभाको निर्वाचनका लागि क्षेत्र नम्बर ८७ बाट डेमोक्रेटिक पार्टीले जीवन

नेपाली संस्थाको चुनाव गैरनेपालीले गराउने

पुण्य भण्डारी (वाशिंटनडिसी)- ट्रस्टीका लागि प्रस्तावित नाममा सहमती नहुँदा अमेरिकास्थित एक नेपाली संस्थाको निर्वाचन, गैरनेपालीले गराउने भएको छ। ट्रस्टीका लागि एक पक्षबाट प्रस्तावित चारजनाको नाम, अर्को पक्षलाई अमान्य भएपछि अदालतले, एसोसिएसन अफ दि नेप्लिज इन

फेसबुक सम्बाददाता

समाजमा तपाइँ कस्तो देखिइरहनुभएको छ, अथवा तपाईंको काम वा सेवाको मूल्यांकन कसरी भइरहेको छ ? त्यो जाँच्ने सजिलो उपाय छ– काँचको भित्तामा राखिएको ‘फेसबुक ऐना’ बेला–बेला हेर्ने गर्नुहोस्। जहाँ तपाईं, आफूले आफैंलाई छर्लङ्ग देख्नुहुन्छ। हेक्का राख्नुस्, बरु दैबले

नेजामा नयाँ कार्यसमिति

वाशिंटन डिसी- दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा)को चौथो महाधिवेशन सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यअन्तर्गत हड्सनमा आयोजित महाधिवेशनले क्यानडा प्रतिनिधिको स्थान खाली राखेर १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको

डायस्पोराको कामचलाउ पत्रकारिता

नेपालबाहिर नेपालीले गरिरहेको पत्रकारितालाई के भन्ने? अल्पकालीन, आंशिक(पार्टटाइम), स्वयंसेवा, कि आत्मरति? एउटा औपचारिक छलफलका सहभागीको अनुभव र तर्कको सार थियो– यो हो कामचलाउ पत्रकारिता।परदेशको पत्रकारितामा श्रम, सम्पत्ति र समय खर्च गरेर पाइने एउटै चिज रहेछ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्