सामरिक शक्ति बढाउँदै जापान
टोक्यो, (रोयटर्स)– जापानले सामरिक शक्ति विस्तार गर्न थालेको छ। पश्चिमी टापु समूहमा शनिबार राडार स्टेसन निर्माण थालेर जापानले सामरिक शक्ति विस्तार सुरु गरेको हो। गएका ४० वर्षयता जापानले सामरिक विस्तार गरेको थिएन। दोस्रो विश्वयुद्धपछि जापानले आफूमाथि लगाएको

