माओवादी आक्रमणमा १५ जना मारिए
रायपुर (छत्तिसगढ), (एजेन्सी)– भारतमा संसदको तल्लो सदन लोकसभाका लागि भइरहेको चुनावका बेला शनिबार छत्तिसगढ राज्यमा भएका दुई माओवादी आक्रमणमा १५ जना मारिएका छन्।माओवादीले पहिलो आक्रमण बिजापुर जिल्लामा निर्वाचन अधिकारीको समूहमाथि गरेको थियो। आक्रमणमा सात जना

