मध्यान्तरसम्म विजेता टिम ४–२ ले अगाडि थियो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको अन्तिम समयमा हलिउड तेक्वान्दो टिमका खेलाडीहरूले आकर्षक खेलको प्रदर्शन गर्दै जित निश्चित गरेका थिए। पराजित टोली यसअघिसम्म पहिलो स्थानमा थियो। हलिउड तेक्वान्दोले अको खेल आगामी बिहीबार खेल्ने भएको छ।
बिहीबारको खेलमा सबै खेलाडीहरूले अपेक्षा गरे अनुसारको राम्रो प्रदर्शन गरेको कप्तान पासाङ शेर्पालवृ खेलपछि बताए। यो जितले आफ्नो टिम लिग च्याम्पियन हुने सम्भावना बलियो भएको उनले बताए।
प्रकाशित: २८ चैत्र २०७० ०३:१८ शुक्रबार





