नेपालगञ्जमा मोहर्रमको रौनक : ताजियाले सजिएको सहर

मुसलमान समुदायका व्यक्तिहरूले पर्वको अवसरमा आफ्नो गच्छेअनुसार ताजिया घरमा स्थापना गरेका छन्।