२० पुस २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

आज भूमेपर्व मनाइँदै : लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो।

भूमे पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन्। विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो। 

प्रकाशित: १ असार २०८२ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App