लालीबजार विवाद : अदालतले माग्याे सेन्सर बोर्डको निर्णय
उच्च अदालत पाटनले 'लालीबजार' चलचित्र प्रदर्शनको लागि सेन्सर बोर्डले अनुमति दिएको सक्कल फाइल माग गरेको छ ।
उच्च अदालत पाटनले 'लालीबजार' चलचित्र प्रदर्शनको लागि सेन्सर बोर्डले अनुमति दिएको सक्कल फाइल माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सचिवालय तहमा जिम्मेवारी हेरफेर गर्दै दुई नेतालाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिएको छ।
सरकारले वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका मंगलबारदेखि विद्यालय जान थालेका छन्।
प्रधानमन्त्री बालेन शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।
आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको लक्ष्य पछ्याइरहेको ओमानले निकै संघर्ष गर्दै सय रनको आँकडा पार गरेको छ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका २० जना पदमुक्त भएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको दाबी गर्दै तत्काल राजीनामा दिन माग गरेका छन्।
कोलम्बियाको कोइला खानीमा भएको विस्फोटमा ९ जना खानी मजदुरको मृत्यु भएको छ ।
वर्षायाममा पानीले भरिने र बाँकी समय सेताम्मे बालुवामात्रै रहने बगर त्यसै खेर जाने गर्दछन्। तर कञ्चनपुरका किसानले यही बगरलाई अवसरमा परिणत गर्दै तरकारीखेतीमार्फत मनग्य आम्दानी गर्दै आएका छन्।
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्।
जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित ‘महाराजधिराज’को भव्य शुभमुहूर्त गरिएको हो।
मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ ।