परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाली महिला

यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन्।