१ असार २०८३ सोमबार
image/svg+xml
भर्खरका समाचार

सुर्खेतको सामुदायिक वनमा ७ लाखको अनियमितता, तीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मधेस प्रदेशमा ४१ अर्ब १३ करोड बजेट विनियोजन

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ।

विश्व शान्तिको सन्देश फैलाउँदै नेपाल आइपुग्यो ‘अलोका’ कुकुर

अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा चिनिएको ‘अलोका’ नामक कुकुरको उपस्थितिले काठमाडौंमा विशेष चासो र आकर्षण थपेको छ।

‘कसैले तोकिएभन्दा बढी शुल्क लिए तत्काल हटलाइन ११५१ मा कल गर्नुहोस्’

‘कसैले तोकिएभन्दा बढी शुल्क लिए तत्काल हटलाइन ११५१ मा कल गर्नुहोस्’

प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन् ।
नागरिक १ असार २०८३ १५:२७ सोमबार २ मिनेट पाठ
भर्खरका समाचार

सुर्खेतको सामुदायिक वनमा ७ लाखको अनियमितता, तीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विश्व शान्तिको सन्देश फैलाउँदै नेपाल आइपुग्यो ‘अलोका’ कुकुर

अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा चिनिएको ‘अलोका’ नामक कुकुरको उपस्थितिले काठमाडौंमा विशेष चासो र आकर्षण थपेको छ।

सानदार सुरुवातको लक्ष्यमा स्पेन, विश्वकपमा पाइला राख्दै केप भेर्डे

केप भेर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक आमनेसामने हुँदैछन्। फिफाको वरीयातामा यी दुई टोलीबीचको स्तरमा ठूलो अन्तर देखिन्छ।

जेनजी शहीदकी आमा सांसद खतिवडाको माग: जेनजीलाई लगाइएका झुटा मुद्धा खारेज होस्

सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप लगाउँदै त्यस्ता मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।

महेश बस्नेत भन्छन्- सुधार गृहमा राख्नुपर्ने खरानी ग्याङ

कालो पहिरनमा सजिएका प्रधानमन्त्रीले दुई मन्त्रीलाई बीचमा राखेर अँगालो हालेको उक्त पोस्टले चर्चा पाइरहेका बेला नेकपा एमालेका सचिव महेश बस्नेतले भने तस्बिर प्रति व्यङ्ग्य गरेका छन्।

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौं, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ : निरज आचार्य

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सीमावर्ती क्षेत्रमा काँडेतारबार लगाउन सांसद् आशिका तामाङको सुझाव

सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् ।

खेल

सानदार सुरुवातको लक्ष्यमा स्पेन, विश्वकपमा पाइला राख्दै केप भेर्डे

केप भेर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक आमनेसामने हुँदैछन्। फिफाको वरीयातामा यी दुई टोलीबीचको स्तरमा ठूलो अन्तर देखिन्छ।

विश्वकप डेब्यूमै गोल गरेका यासिन अयारीले किन सेलिब्रेट गरेनन् ?

स्वीडेनका लागि विश्वकपमा डेब्यू गरेका २२ वर्षीय खेलाडी यासिन अयारीले ट्युनिसिया विरुद्ध दुई गोल गरे। तर, उनले त्यो क्षणमा खुसि मनाउन सकेनन्।

विश्वकपमा जापानी समर्थकको सफाइ संस्कृतिको चर्चा

विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ।

फिफा विश्वकपमा १५ करोड जर्सी बिक्री हुने अपेक्षा

फिफा विश्वकप २०२६ को उत्साह सुरु भएको छ। खेलाडीहरूले मैदानमा गोल गरिरहेका छन्, रंगशालाहरू प्रशंसकहरूको गर्जनले गुन्जिरहेका छन्, तर यस विश्वकपमा मैदान बाहिर अर्को कथा लेखिएको छ।

स्पेनका युवा स्टार यमल केप भर्डेविरुद्ध खेल्ने, तर सुरुवाती ११ मा नहुने

उनले सोमबार केप भर्डेविरुद्धको खेलबाट विश्वकपमा डेब्यू गर्न सक्छन्।

फिफा विश्वकप : ट्युनिसियाविरुद्ध स्वीडेनलाई ५-१ को फराकिलो जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।

फिफा विश्वकप : ट्युनिसियाविरुद्ध स्वीडेनलाई ३-१ को रोमाञ्चक अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसियाबिच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ।

विश्वकप फुटबल : ट्युनिसियाको कमब्याक प्रयास, पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

सुरुवातमा दुई गोलले पछि परेर संघर्ष गरिरहेको ट्युनिसियाले पहिलो हाफको अन्त्यतिर गोल फर्काएसँगै खेलको दोस्रो हाफ अझै प्रतिस्पर्धात्मक हुने देखिएको छ।

विश्वकप फुटबल : पहिलो हाफमै स्वीडेनलाई ट्युनिसियामाथि २-० को अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा स्वीडेन र ट्युनिसिया प्रतिस्पर्धा गरिरहेका छन्।

फिफा विश्वकप : केप भर्डेले आज डेब्यू गर्दै, २०१० को च्याम्पियन स्पेनको सामना गर्ने

आज (सोमबार) स्पेनले पहिलो पटक फिफा विश्वकप २०२६ मा खेलिरहेको टोली केप भर्डेको सामना गर्दै छ।

सुर्खेतको सामुदायिक वनमा ७ लाखको अनियमितता, तीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विश्व शान्तिको सन्देश फैलाउँदै नेपाल आइपुग्यो ‘अलोका’ कुकुर

अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा चिनिएको ‘अलोका’ नामक कुकुरको उपस्थितिले काठमाडौंमा विशेष चासो र आकर्षण थपेको छ।

शान्तिपूर्ण र सुरक्षित समाजका लागि प्रहरीको एकल प्रयास मात्र पर्याप्त हुँदैन: महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा रूपन्देहीको लुम्बिनीमा सोमबार शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय योग दिवस कैलाश–मानसरोवरमा मनाइने

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले यस वर्षको १२औँ अन्तर्राष्ट्रिय योग दिवस पवित्र तीर्थस्थल कैलाश–मानसरोवर क्षेत्रमा मनाउने भएको छ ।

‘कसैले तोकिएभन्दा बढी शुल्क लिए तत्काल हटलाइन ११५१ मा कल गर्नुहोस्’

प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन् ।

ललितपुर महानगरले चलायो ई–चलान प्रणाली, अब जरिवाना तिर्न पनि क्यूआर

स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताए ।

अपि हिमालको काखमा क्रिकेट : ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’

अहिले यो अपिहिमाल वेश क्याम्पमा आन्तरिक तथा बाह्य गरी वार्षिक पाँच हजार पर्यटकले भ्रमण गर्ने गरेका छन्।

मधेस प्रदेशमा ४१ अर्ब १३ करोड बजेट विनियोजन

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ।

मधेस ट्राभल मार्ट २०२६ : नेपाल-भारत सीमापार पर्यटन विस्तार र गन्तव्य प्रवर्द्धनमा जोड

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले मधेस प्रदेशका आठवटै जिल्लामा रहेका पर्यटकीय उपज भारतीय पर्यटन बजारसम्म पुर्‍याउने उद्देश्यका साथ मधेस ट्राभल मार्ट गरिएको बताएका छन्।

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

भिडियो

सीमासम्बन्धी प्रधानमन्त्री शाहको अभिव्यक्तिः राजनीतिक, कूटनीतिक र राष्ट्रियस्तरको तरंग

ष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिने भएकाले यस विषयमा राज्यका जिम्मेवार पदाधिकारीले गर्ने हरेक अभिव्यक्ति केवल व्यक्तिगत धारणा मात्र रहँदैन, त्यसले राष्ट्रिय अडानको प्रतिनिधित्व पनि गर्छ।

सरकारले संसद्‌लाई बन्धक बनाउन हुँदैन: एनपी साउद

संसद राजनीतिक थलो भएको बताउँदै उनले नागरिक प्रति लक्षित बन्दै सरकारले संसद्‌प्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताए ।

‘ग्रे लिस्ट’ मा रहेको नेपाल अब ‘ब्ल्याक लिस्ट’ मा परे अर्थतन्त्र नै सकिन्छः डा. लोहनी

नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले आर्थिक अनुशासनहीनताका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको र यसलाई नसच्याए अर्थतन्त्र नै ध्वस्त हुने बताएका हुन्।

‘अहिले आयोग आफैँमा पूर्ण नहुनु एउटा चुनौती हो’

उनले दलहरूले गरेका बाचाहरूको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने र उनीहरूलाई जवाफदेही बनाउने संयन्त्रको अभाव खड्किएको सुनाए।

राजनीतिमा लाग्ने-नलाग्नेबारे निर्णय गरेको छैनः जगदीश खरेल (भिडियोसहित)

मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।

महाधिवेशन नहुनुको दोष महामन्त्रीहरूले सभापतिलाई थोपर्न मिल्दैन: डा. महत

डा. महतले महाधिवेशनको कार्यतालिका र व्यवस्थापनको मुख्य जिम्मेवारी महामन्त्रीहरूकै भएकाले अहिले आएर सभापतिलाई दोष दिनु ‘दुर्भाग्यपूर्ण’ हुने बताएका हुन्।

शेखर कोइराला भन्छन्: जेनजी आन्दोलनको सर्कल पूरा हुनै बाँकी छ

तर राज्यले उनीहरूबाट कसले भनेर गरेको हो भनेर कुरा निकाल्नसक्नुपर्नेमा भने जोड दिए। उनले भने, ‘तीनीहरुले के खोजेको हो? के गर्न खोजेको हो?’

सरकार र दल चुनावमा लागिसके, अब जनता पनि लाग्नु पर्छः हरि शर्मा

शर्माले अहिले एमाले चुनावमा होमिनु, कांग्रेस महाधिवेशनको तयारीमा लाग्नु र माओवादीले रूपान्तरणको कुरा गर्नु संयोग मात्र नभएको जिकिर गरे।

‘नेपाल-स्विट्जरल्याण्ड सम्बन्ध नवप्रवर्तनको नयाँ युगमा प्रवेश गर्दैछ’

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि स्विट्जरल्याण्डले नेपालको ग्रामीण पूर्वाधार, प्राविधिक शिक्षा, झोलुङ्गे पुल निर्माण, दिगो कृषि, पर्यटन, संघीयता तथा सुशासन सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएकको छ।

गणतन्त्रले सङ्घीयताको जग बसालेको छ : मुख्यमन्त्री कार्की

गणतन्त्रले स्थापित गरेका नागरिक अधिकार, समान अवसर र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा प्रवर्द्धनमा हामी सबै प्रतिबद्ध बनौँ।

गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक : मुख्यमन्त्री बानियाँ

गणतन्त्र भनेको सङ्घीयता, भनेको नै प्रदेश हो। प्रदेश भनेको पहिचान हो, प्रतिस्पर्धा हो, नेतृत्वको हो, भूगोलको हो। त्यसकारणले गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छ।

नागरिक खोज

‘आज म बिग न्युज’ भन्दै पार्टी कार्यालय पुगिन रामकुमारी, नेताहरू विरुद्ध आक्रोश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा लगाएपछि झाँक्रीले लुम्बिनीमा दिएको एक भाषण अहिले नेकपा एसभित्र विवादको विषय बनेको छ।

कृषि औजार कारखानाबाट उत्पादित धान रोप्ने मेसिनको माग बढ्यो

बन्द अवस्थामा रहेको कृषि औजार कारखाना, वीरगन्जबाट पुनः कृषि यन्त्रहरू उत्पादन गरेर किसानलाई बिक्री वितरण सुरु भएको छ।

शेरा दरबार प्रकरण : अन्नपूर्ण फार्मिङलाई प्रस्टीकरणका लागि सात दिने म्याद

शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलो पटक नागरिक दैनिकले २०८१ पुस ९ गते प्रकाशित गरेको थियो।

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित नेपाल खाद्य संस्थानका नाममा रहेको कित्ता नं. २ ख १७९ र २ ख ३६४ को जग्गा किनबेच गरेको पाइएको हो।

६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच

नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीस्थित बेनी बजारको तत्कालीन नेपाल खाद्य संस्थानको नाममा रहेको कित्ता नं २ खं १७९ र २ ख ३६४ को जग्गा कौडीको भाउमा किनबेच भएको पाइएको हो ।

अन्ततः शेरा दरबारको जग्गा राष्ट्रियकरण गरिने

सरकारले नुवाकोटस्थित शेरा दरबार क्षेत्रले चर्चेको एक सय ६४ रोपनी १३ आना जग्गा राष्ट्रियकरण गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

शेरा दरबार जग्गा प्रकरण : अन्तिम सेयर कारोबारसम्म दाहाल नै प्रधानमन्त्री

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गा मध्ये १६४ रोपनी जग्गाको हदबन्दी छुट दिई व्यक्तिका नाममा पठाउने प्रक्रियाको सुरुआत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला अघि बढेको पाइएको छ।

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार

नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि सम्बन्धित मन्त्रालय लागेका छन्।

शेरा दरबार जग्गा प्रकरण: अनुसन्धान चाँडो सकाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्।

शेरा दरबार: १६३ रोपनी सरकारका नाममा ल्याउन सिआइबीको सिफारिस

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको छ।