सिन्धुलीको कमलामाई नगरपालिका ६ स्टल बजारका ४८ वटा व्यावसायिक सटर भत्काइएको छ। २०७२ सालको भूकम्पले जीर्ण बनेको तथा सार्वजनिक जग्गा खाली गराउने सरकारकै नीति अनुसार कमलामाई नगरपालिकाले जीर्ण भवनमा एक साथ ४ वटा डोजर चलाएर भत्काएको हो।
तस्बिर: अनिल भण्डारी, सिन्धुली








प्रकाशित: २२ जेष्ठ २०८३ १८:१७ शुक्रबार




-600x400.jpg)
