२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १५:६ अपराह्न
ओलीकाे घोषणाः कार्की आयोग मञ्जुर छैन, एमालेलाई मान्य छैन

ओलीकाे घोषणाः कार्की आयोग मञ्जुर छैन, एमालेलाई मान्य छैन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न अन्तरिम सरकारले गठन गरेको आयोग आफूलाई अमान्य भएको घोषणा गरेका छन्।
नागरिक २३ आश्विन २०८२ १४:२४ बिहीबार १ मिनेट पाठ
भर्खरका समाचार

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

बुटवल–व्यापारिक मार्गमा निर्माण कम्पनीको लापरबाही

७५० मिटर लम्बाइको ६ लेन सडक बनाउन कति समय लाग्ला ? एक, दुई, चार, ६ वा आठ वर्ष वा त्योभन्दा धेरै ? ।

एएफसी यु-१७ एसियन कप छनोट: नेपाल कठिन समूहमा

नेपाल आगामी अक्टोबरमा हुने एएफसी यु–१७ एसियन कप २०२५ छनोटमा पछिल्लो संस्करणको विजेता जापान र उपविजेता दक्षिण कोरिया समावेश कठिन समूहमा परेको छ।

मध्य र पश्चिमी तराईमा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने

मौसम पूर्वानुमान महाशाखाले देशको मध्य तथा पश्चिमी तराई क्षेत्रमा आजदेखि तीन दिनसम्म तापक्रम बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।

नेताहरूलाई प्रधानमन्त्रीको प्रश्न : विप्लवमाथि प्रतिबन्ध लगाउँदा किन रुवाबासी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द (विप्लव समूह) का बारेमा धारणा राख्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन्। विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा पार्टी भित्रबाटै नेताहरूले अपरिपक्व निर्णय भन्दै विरोध गरेपछि प्रधानमन्त्री ओलीले विप्लवबारे धारणा राख्दा ख्याल गर्न आग्रह गरेका हुन्।

सीके राउतको राष्ट्रिय परिषद् बैठक सुरु, बैठकस्थलमा जाना नागरिकता अनिवार्य

सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन, राष्ट्रिय परिषद् बैठक लहानमा सुरु भएको छ। लहान नगरपालिका–७ स्थित माड्वारी सेवा सद्नमा ११ बजेबाट सुरु हुने बैठकमा सहभागी हुन मधेसका २२ जिल्लाबाट परिषद् सदस्यहरु सहभागी हुँदै छन्।

मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारसित कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, “एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो, त्यसैले अन्य मन्त्रालयमा हेरफेर हुँदैन।”

‘जनसत्ता’लाई पैसा बुझाउन उर्दी

सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्नो ‘जनसत्ता’लाई पैसा बुझाउन उर्दी जारी गरेको छ। विप्लव समूहले पत्र तथा फोनमार्फत स्थानीय तहदेखि व्यापारीसम्मलाई उसले कर भन्दै आर्थिक बुझाउन उर्दी जारी गरेको हो।

अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका जान लागेका छन्।

प्रदेश २ मा एकैदिन थपिए २२७ संक्रमित

बुधबार २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ५ हजार २ सय ७२ पुगेको छ ।

खोलामा डुबेर एक युवकको मृत्यु

चितवनमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । आज दिउँसो ३ बजे नुहाउने क्रममा इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे खोलामा डुबेर इच्छाकामना–४ सेक्लाङका अन्दाजी २० वर्षीय अभिषेक मगरको मृत्यु भएको हो ।

प्रदेश १ः १८ जना नयाँ संक्रमित, ५६ जना डिस्चार्ज

प्रदेश १ मा बुधबार संक्रमित संख्याभन्दा डिस्चार्ज हुने संख्या बढी रहेको छ । प्रदेशमा १८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

महानिरीक्षक खनालबाट कोरोना उपचारार्थ आईसीयू भवन उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आई.सी.यू. भवन र मोलिकुलर ल्याबको उद्घाटन गरेका छन्।

काेराेना संक्रमणका कारण एकैदिन पाँच जनाकाे मृत्यु

नेपालमा कोरोना भाइरसबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । यो मृत्यु अहिलेसम्मको धेरै हो । आजमात्र मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ग्राहक विशेष