तपाईंकाे आजकाे राशिफल
उद्योग, कला क्षेत्रमा मध्यम फल छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग लिएर नभै, कार्य स्वआरम्भ गर्नु होला।

उद्योग, कला क्षेत्रमा मध्यम फल छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग लिएर नभै, कार्य स्वआरम्भ गर्नु होला।
वैदेशिक यात्राको समय देखिन्छ। विलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिमा फल प्राप्तिको योग छ।
मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यवसायमा धन आर्जन कमहुने योग देखिन्छ। इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ।
स्वदेश तथा विदेश यात्राको योग रहेको छ। धन आर्जन हुने देखिन्छ। यात्राको योग रहेको छ।
रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने योग छ।
पराक्रमबाट कार्यसिद्धि हुनेछ । व्यापार व्यवसायमा फल प्राप्तिको योग छ । साथीभाइसँग रमाईलो संयोग हुनेछ । पढाईमा कार्यसिद्धि योग छ । वै
गृह निर्माणको योग छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।
धार्मिक कार्यमा रुचि बढ्ने छ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। आर्थिक लाभ हुनेछ।
मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ । अरूको सहयोग लिएर नभै कार्य स्वःआरम्भ गर्नुहोला । अध्ययनमा सफलता मिल्ने छ।
आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यवसायमा धन आर्जन कम हुने योग देखिन्छ। इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ। अ
आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। अग्रजमा सामान्य उदर रोग देखापर्न सक्ने छ। धन आय हुने समय छ।
नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। स्वास्थमा केही सुधार देखिने छ।
कन्या राशिः मित्रहरुबाट ढिलो कार्यसिद्धि योग रहेको छ। केही उन्नति हुने योग देखिन्छ। व्यवसायमा लगानी गरेमा हल्का अर्थ प्राप्त हुनेछ।
धार्मिक कार्यमा रुचि बढ्ने छ। उपलप्धिपूर्ण आर्थिक लाभ छ। व्यवसायमा वृद्धि हुने देखिन्छ।
आफन्तबाट आफ्नो, दिएको धन आउने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ।
