२८ पुस २०८२ सोमबार
image/svg+xml
भर्खरका समाचार

मधेसी जनताको जनादेश स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत : महासचिव पोखरेल

मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडेको बताउँदै उनले अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे।

सोचेजस्तो हुन्न जीवन!

सपना देखेर रनभुल्लमा पर्नु, डराउनु या उत्साहित हुनु जरुरी छैन। सपना सपना नै हो, विपनामा परिणत हुन सक्दैन।

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई-तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताए।

संस्थापन पक्ष लचक: ‘नीति महाधिवेशन’मा रूपान्तरण गरे स्विकार्ने

संस्थापन पक्ष लचक: ‘नीति महाधिवेशन’मा रूपान्तरण गरे स्विकार्ने

यस्तै सभापति देउवाले लचकता अपनाउँदा–अपनाउँदै पनि पार्टी फुटिहाले त्यो परिस्थितिको सामना गर्न आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।
अरूण बम २८ पुस २०८२ २०:४७ सोमबार ६ मिनेट पाठ
भर्खरका समाचार

मधेसी जनताको जनादेश स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत : महासचिव पोखरेल

मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडेको बताउँदै उनले अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे।

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई-तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताए।

उडान रद्दपछि इन्डिगोले फेरि माफी माग्यो, यात्रुलाई चाँडै नै पैसा फिर्ता गरिने

ठूलो संख्यामा उडान रद्द र ढिलाइ भएपछि इन्डिगोले शुक्रबार राति सामाजिक सञ्जाल प्लेटफर्म एक्समा माफी माग्दै विज्ञप्ति जारी गरेको छ।

रास्वपा नेतृ सुमना भन्छिन् : यो सरकारलाई असफल हुने सहुलियत छैन

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा देखिएपछि उनी सरकारमा सहभागी हुने चर्चा थियो।

पार्टी विघटनको दिशामा गए, पुनर्गठन गरौँ : माओवादी नेता शर्मा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीहरू विघटनको दिशामा पुगेकाले पुनर्गठन र पुनर्संरचनामा जानुपर्ने बताएका छन्।

रास्वपा नेतृ सुमना भन्छिन् : नयाँ बन्ने मन्त्रिपरिषद्‍मा म जाँदिनँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन्।

प्रधानमन्त्रीलाई दुर्गाको सुझाव : आन्दोलनमा सहभागी भएकै आधारमा मन्त्री छनोट नगर्नुहोला

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई आन्दोलनमा सहभागी भएकै आधारमा मन्त्री छनोट नगर्न सुझाव दिएका छन्।

खेल

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ ।

एन्फा महिला लिग : आर्मीसंग चन्द्रपुरको लज्जास्पद हार

एन्फा महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुर नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

एन्फा महिला लिग :कोसीको पोस्टमा एपिएफले गर्यो गोलको वर्षा

सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा एपिएफले कोसी प्रदेसमाथि ८–० गोलको सानदार जित हासिल गरेको हो।

अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनका लागि एकजना विदेशीसहित ५६ जनाको आवेदन

शनिवार हुने अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा भाग लिन एकजना विदेशी नागरिकसहित ५६ जनाले आवेदन दिएका छन्।

विदेशी खेलाडीको भरमा उडान भरिरहेको वालिङ

वालिङले कोटाअनुसार दोस्रो खेलबाट मात्रै युगान्डाका फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीलाई मैदान उतारेको हो। सुरुमा कमजोर देखिएको वालिङलाई यी चार खेलाडीले लिगमा डेब्युदेखि नै पार लगाउँदै आएका छन्। वालिङ यहाँसम्म पुग्नुको मुख्य कारण नै यी खेलाडी हुन्।

खेलकर्मी सम्मानित

खेलकुद क्षेत्रमा उपलब्धिसँगै विशेष योगदान पुर्‍याएका एथ्लेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीबार सम्मानित भएका छन्।

रंगशाला स्तरोन्नतीमा एन्फाको उदासीनता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला स्तरोन्नतीमा उदासीनता देखाएको आरोप लागेको छ।

महिला फुटबल लिग: चन्द्रपुरलाई ‘सरप्राइज’ नतिजा

एन्फा महिला फुटबल लिगमा फेरि प्रमाणित भएको छ, मोफसलका टोली र क्लबले पनि पाएका अवसरमा विभागीय जस्तै आफूलाई बलिया साबित गर्न सक्नेछन्।

पलेशा र प्रशिक्षक लामालाई चार संस्थाको सम्मान

ऐतिहासिक पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा बुधबार छुट्टाछुट्टै चार संस्थाबाट सम्मानित भएका छन्।

डडेल्धुरा जीप दुर्घटना: मृतक चारै जनाको सनाखत (अपडेट)

डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बिहीबार बिहान एक जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित अन्य ६ जना घाइते भएका छन्।

पर्वतका ८६ सडक स्तरोन्नति हुँदै

जिल्लाका ग्रामीण सडक सुधारमा उक्त रकम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत खर्च गरिने छ।

डडेल्धुरामा जीप दुर्घटना: ४ जनाको मृत्यु, ६ घाइते

डडेल्धुराको नवदुर्गा गाउँपालिकामा बिहीबार बिहान एक जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

ड्रागनखेतीमा रमाउँदै भोजपुरका किसान

सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन्।

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

कञ्चनपुरको लालझाँडी गाउँपालिका-३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ।

ग्राहक विशेष

लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डमा अध्यक्ष नियुक्त

मन्त्रिपरिषद् बैठकले ढुंगेललाई लेखामान बोर्ड र निरौलालाई लेखापरीक्षणमान बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

सुदूरपश्चिम महोत्सव: सधैँ राख्छन् माग, हुँदैनन् पूरा

२०६३ सालमा सुदूरपश्चिमको विकासका २१ बुँदे माग राख्दै कैलाली उद्योग वाणिज्य संघले सुरुवात गरेको महोत्सवको १९ औँ वर्ष पुगुन्जेलसम्म ५ वटा माग मात्रै संघीय तथा प्रदेश सरकारले पूरा गर्न सकेको छ भने बाँकी १६ वटा माग अझै पूरा हुन सकेका छैनन्।

सुपर काबेली ‘ए’ जलविद्युतको परीक्षण सफल, शनिबारसम्ममा राष्ट्रिय लाइनमा जोडिने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ मा निर्माण गरिएको सुपर काबेली ‘ए’जलविद्युत आयोजनाबाट उत्पादित १३.५ मेगावाट क्षमताको बिद्युत शनिबार सम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।

नागरिक परिवार

मधेसी जनताको जनादेश स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत : महासचिव पोखरेल

मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडेको बताउँदै उनले अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे।

सोचेजस्तो हुन्न जीवन!

सपना देखेर रनभुल्लमा पर्नु, डराउनु या उत्साहित हुनु जरुरी छैन। सपना सपना नै हो, विपनामा परिणत हुन सक्दैन।

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई-तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताए।

उडान रद्दपछि इन्डिगोले फेरि माफी माग्यो, यात्रुलाई चाँडै नै पैसा फिर्ता गरिने

ठूलो संख्यामा उडान रद्द र ढिलाइ भएपछि इन्डिगोले शुक्रबार राति सामाजिक सञ्जाल प्लेटफर्म एक्समा माफी माग्दै विज्ञप्ति जारी गरेको छ।

अपिल गएको मुद्दा

कोको छन् बाहिर गोली चलाउने मान्छे भित्र एउटा युद्ध छ, गोली लागेको दर्दको छ ‘क्राई’ भित्रको मान्छे चिरिँदै छ भित्र सल्किँदै छ आतङ्क छ बाहिर।

'फिफा वर्ल्ड कप २०२६ को ड्र’को घोषणा, कुन–कुन टिम कुन ग्रुपमा ?

यो पटक पहिलोपटक प्रतियोगितामा ४८ टिम सहभागी हुनेछन्, जसलाई १२ अलग–अलग समूहमा बाँडिएको छ।

‘प्रधानमन्त्री नै असुरक्षित हुने देशमा विदेशी लगानी आउँदैन’

नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई राजनीतिक क्षेत्र मात्र होइन, अर्थतन्त्रका क्षेत्रमा पनि सकारात्मक रूपमा लिइन्छ।

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

यहाँ प्रत्येक वर्ष कात्तिकदेखि मङ्सिर महिनामा सुन्तला टिपेर बिक्री गर्ने गरिन्छ। कृषक आफैँले सुन्तला बिक्री गर्नुपर्दा व्यास नगरपालिकाले प्रतिक्रेट रु दश कर लिने गरेको कृषकको गुनासो छ।