२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

पार्टी विघटनको दिशामा गए, पुनर्गठन गरौँ : माओवादी नेता शर्मा

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीहरू विघटनको दिशामा पुगेकाले पुनर्गठन र पुनर्संरचनामा जानुपर्ने बताएका छन्।

जेन-जी आन्दोलनपछिको विकसित घटना क्रममा टिप्पणी गर्दै शर्माले संसद् विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन्। ‘अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार “गम्भीर आत्म समीक्षा“सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरु गरौँ,’ माओवादी उपमहासचिव शर्माले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्।

प्रकाशित: २८ भाद्र २०८२ ११:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App