राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई शुभकामना दिएको विषयमा प्रकाशित समाचार तथ्यहीन र असान्दर्भिक रहेकाले क्षमायाचनासहित हटाइएको छ। आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन हामी थप जिम्मेवार र सजग रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
-सम्पादक
प्रकाशित: २७ फाल्गुन २०८२ १८:०२ बुधबार





