जो जससँग सम्बन्ध छ
२०४६ र २०६२–६३ को आन्दोलनमा जति नागरिकको ज्यान गयो त्यसयता त्योभन्दा बढी संख्यामा नागरिककै ज्यान जानुमा मूलधारका दल जिम्मेवार छन्।
इतिहासको ब्याज सधैँ एकनास पाइँदैन। आज नेपाली कांग्रेस यस्तो दोसाँधमा छ जसबाट प्रजा परिषद्जस्तै अस्ताउने वा फेरि एकपटक समयको उचित तथा साहसिलो नेतृत्व लिने ? त्यसैगरी मधेसकेन्द्रित नेतालाई पनि राष्ट्रियतालाई साझा मुद्दा बनाइएमा एकताबद्ध हुने अवसर छ। अन्यथा खुम्चने बाटोमात्र तेर्सिन्छ।
त्यतिबेला ‘टेलेप्रिन्टर’ बाट समाचार आउँथ्यो । चौबिसै घण्टा कागज राखिदिनुपथ्र्यो । आएको समाचार टेलिप्रिन्टमा खटट.. टाइप हुन्थ्यो । कहिले दुई दिनसम्म पनि प्राविधिक समस्याका कारणले समाचार आउँदैनथ्यो । त्यो अवस्थामा विभिन्न एम्बेसी, एजेन्सी लगायतबाट आएका लेख रचना प्रकाशित गरिन्थ्यो।
नेपालमा वि.सं. २००७ को प्रजातान्त्रिक क्रान्तिपछि पत्रकारिता क्षेत्र क्रमिक रुपमा विकसित हुँदै गयो। वि.सं. २०१६ देखि संसदीय गतिविधिले स्थानीय अखबारमा प्राथमिकता पाउन थाल्यो। मुलुकको पहिलो निर्वाचित सदनमा नियमित संवाददाता रहेर काम गर्ने जीवित पत्रकार हुन् भैरव रिसाल।