क्रिकेट क्रेज
नेपाली खेलप्रेमीले क्रिकेटलाई पहिल्यैदेखि आत्मसात गरेका छन्। तिनले खेलाडीलाई उत्साहित तुल्याउँदै आएको छ। खेल आयोजनास्थल वरिपरि जस्तै असुविधामा पनि समर्थक उपस्थित भएको हाम्रो विगत हो। एक समयअगाडि मात्र त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता हुँदा रुखमा बसेर पनि खेलसमर्थक खेलको आनन्द लिने गर्थे।







कार्की खोलाको बाढीले बगाउँदा युवक बेपत्ता
पसलबाट घरतर्फ जान खोला तर्ने क्रममा खोलाले बगाउँदा स्थानीय २५ वर्षीय विनोद बम्जन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए।
चितवनमा नक्कली डाक्टरबाट उपचार, डेण्टल क्लिनिक बन्द
सञ्चालक चौधरीले आफूले भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दाबी गरेको उनको भनाइ छ। डा. कार्कीका अनुसार चौधरी काउन्सिलमा दर्ता भएका छैनन्।
काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना हुँदा ११ जना घाइते
सफिना खातुन गर्भवती रहेको र उनको अवस्था मध्यम देखिएको प्रहरीले जनाएको छ। अन्य सबै घाइते सामान्य छन्। उनीहरूलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ।
माइन तथा विस्फोटनबाट तीन दशकमा ६५१ को मृत्य
द्वन्द्वकालीन घटनाका सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको छ ।
त्रिविका दुई उत्कृष्ट योग विद्यार्थी पुरस्कृत
पुरस्कारको राशि जनही ५० हजार र सम्मानपत्र छ। ललितपुर महानगरपालिकाले योग विज्ञान अधिस्नातक अध्ययनका लागि ३० जनालाई पूर्ण छात्रवृत्ति दिएको थियो।
पानी परेपछि जलमग्न काठमाडौंको सडक (तस्बिरहरू)
सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदल यात्री समस्यामा परेका थिए । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीहरु भिजेका थिए ।
म होइन हामी भन्ने मान्यताका साथ परिचालित हुन आइजिपी अर्यालको निर्देशन
यसअघि भाद्र ५ गते बिहिबार महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनको निरीक्षण गर्नुभई गण परिषरमा नवनिर्मित पाहुना घर तथा निर्माणाधिन भुपु संघको कार्यालय भवनको समेत अवलोकन गरेका हुन् ।