जातीय मुक्तिका अप्ठ्यारा मार्क्सवादी बाटा
लेखक, विचारक विश्वभक्त दुलाल उर्फ आहुति र अन्य कम्युनिस्ट प्रशिक्षणबाट आएका दलित अगुवाहरू सामन्तवादको विरुद्धमा र कथित वैज्ञानिक समाजवादको खोजीमा अनावश्यक समय र दिमाग खेर फालिरहेका देखिन्छन्।
लेखक, विचारक विश्वभक्त दुलाल उर्फ आहुति र अन्य कम्युनिस्ट प्रशिक्षणबाट आएका दलित अगुवाहरू सामन्तवादको विरुद्धमा र कथित वैज्ञानिक समाजवादको खोजीमा अनावश्यक समय र दिमाग खेर फालिरहेका देखिन्छन्।
विश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीबाट नेपाल पनि आक्रान्त छ । दैनिक दुई, तीन हुँदै चार अंकका दरले संक्रमित बढ्दै गएका र मृतक संख्या सोमबारसम्ममा एक सय ५९ पुगेपछि संक्रमणको त्रास झनै बढेको छ ।
ओलीको विकल्प दाहाल या नेपाल हुन सक्दैनन्। एक अक्षमलाई हटाएर अर्काे अक्षमलाई प्रधानमन्त्री बनाउनु कुनै कोणबाट पनि विकल्प हुन सक्दैन।
स्पष्ट रणनीति, दृढता र प्रमाणहरूका आधारमा भारतसँग वार्ताको तयारी गर्ने र वार्ताका लागि ऊ तयार भएन भने अन्तर्राष्ट्रिय मध्यस्थ राष्ट्रहरूको सहयोग र दबाबमा फेरि पनि वार्ताका लागि भारतलाई बाध्य पार्नुपर्ने एकमात्रै विकल्प छ।
नरसंहारप्रति राज्यले दुःख र खेदसमेत व्यक्त गर्न आवश्यक नठान्नुले ओली सरकार बाहुनवादी सत्ताको प्रतिनिधि मात्रै रहेको पुष्टि गर्छ।
जसपा पनि पहिलो नेता महन्थ ठाकुर (मैथिल बाहुन), दोस्रो नेता पं. बाबुराम भट्टराई रहने भएपछि त्यो पनि नेकपा र कांग्रेस भन्दा पृथक दल बन्ने सम्भावना टरेरै गएको छ।
‘पोलिटिक्स इज आर्ट अफ द कम्प्रमाइज (राजनीति सम्झौताको कला हो।)’ बलिउडका चर्चित कलाकार नाना पाटेकरले एक फिल्ममा बोलेको ‘डायलग’ हो यो।
हेक्का रहोस्, यो राष्ट्र, नेपाल राज्यविहीनहरूको पनि हो । राज्य (सत्ता) जोसुकैले सम्हालोस्, तर राष्ट्र सबैको साझा हो ।