२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ११:५८ पूर्वाह्न
भर्खरका समाचार

भारतका प्रधानन्यायाधीशमाथि आक्रमण प्रयास, वकिलद्वारा अदालतभित्रै जुत्ता प्रहार

निवेदकको दाबी अनुसार मुगल आक्रमणको समयमा मूर्ति क्षतिग्रस्त भएको थियो, त्यसबेलादेखि नै यो अवस्थामा छ।

चितवनमा कारको ठक्करबाट तीन घाइते

घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

बेनिघाट–लार्के सडकको पहिरो हट्यो, यातायात सुचारु

अति वर्षाको कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातको साधन बीच बाटोमै थन्किएका थिए।

ताप्लेजुङमा मतदाता नामावली दर्ता गर्ने बढे

सार्वजनिक बिदाको दिन बाहेक मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आउँदो कात्तिक ३० गतेसम्म सञ्चालन हुनेगरी निर्वाचन आयोगको कार्यतालिका रहेको छ।

मेची राजमार्ग खुल्न कम्तीमा चार दिन लाग्ने

झापासँगको सीमा क्षेत्र जोरकलशदेखि माईखोलासम्म सडक नबिग्रिए पनि बाढीले माईखोलामा बगाएको कारण यातायात सञ्‍चालनमा समय लाग्ने भएको हो।

कार्टुन

विश्वप्रकाश भन्छन्: बदलिनेले अब नेतृत्व लिन्छन्, नबदलिने बिदा पाउँछन्

आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवं तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने शर्माले बताए।

रास्वपाको बैठक: सुमनालाई नयाँ यात्राको शुभकामना, मुकुललाई एक वर्षपछि ‘सम्मान’

सुमना जी लगायत तीन जना केन्द्रीय सदस्य, पूर्व महामन्त्रीलगायत सबैको बारेमा आंशिक छलफल गर्‍यौं।

मन्त्री पुनको निर्णय: ३ महिनामा रिजल्ट ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का !

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेसँगै शिक्षा क्षेत्रमा सुधारका लागि तीनवटा महत्वपूर्ण र तत्काल कार्यान्वयन योग्य निर्देशनहरू जारी गरेका छन्।

बाल संगठन एमालेकरण भएको भन्दै पुनर्गठन गर्न जेन-जीको माग

उनीहरुले भर्खरै गठित कार्यसमिति समावेशी नभई एमालेको एकल कब्जामा परेको भन्दै सर्वदलीय, सर्वपक्षीय, मावेशी तथा साझा सस्थाको रुपमा रुपान्तरण गर्न ज्ञापनपत्रमा माग गरेका छन्।

सेवा सञ्चालनका लागि कार्यालय सामग्री हस्तान्तरण

मंगलबार सुन्दरहरैंचाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंलाई कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

भोलिदेखि चार दिन भारी वर्षाको पूर्वानुमान, कुन कुन जिल्लामा बढी जोखिम ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिदेखि चार दिन (असोज १७ देखि २१ गतेसम्म) भारी वर्षाको पूर्वानुमान गरेको छ।

मनसुनी जोखिम घटाउन बिपी राजमार्गको रात्रिकालीन यात्रामा रोक

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले मनसुन सक्रिय हुन लागेको अवस्थामा जोखिम हुने भन्दै बिहीबारदेखि असोज २१ गतेसम्मका लागि बिपी राजमार्गमा राति सवारी साधन चलाउन रोक लगाएको हो।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।

प्रदेश गौरवका दुई सडक योजनाको काम अगाडि बढेन

गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको छ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन्।

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

यहाँको शुक्लाफाँटा नगरपालिका-१० झलारीका युवा दसैँका अवसरमा यात्रु प्रतीक्षालय रङरोगन गर्ने कार्यमा जुटेका छन्।

विशेष कृषि मौसम बुलेटिन : बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ।

ग्राहक विशेष

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

दैनिक ११ सय ३० मेगावाट विद्युत् निर्यात

बर्सातमा विद्युत् उत्पादन वृद्धि भएपछि अहिले दैनिक ११ सय ३० मेगावाट विद्युत् निर्यात हुन सुरु भएको छ।

चार हजार बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी क्षेत्रफलामा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका २० कृषक समूहमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो।

भिडियो

जनताको अपेक्षा अनुसार नै बजेट आयोः पाण्डे

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बताएका छन्।

'मलेसिया रोजगारीको निकास खोजौं: थापा, अध्यक्ष गुरुङ भन्छन्-'अब वारपारको लडाई लड्छौं'

एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारीको निकास तत्काल खोज्न वैदेशिक रोजगारका सरोकारवालाहरुले सरकार सँग आग्रह गरेका छन्।

राजपाको प्रश्न : लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न /गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

लोकसेवाले भन्यो : स्थानीय तहको कर्मचारी भर्ना विज्ञापन कानुन सम्मत

लोकसेवा आयोगले आफुले स्थानीय तहका लागि निकालेको कर्मचारीको भर्ना विज्ञापन कानुन सम्मत भएको दाबी गरेको छ।

स्वदेशी उद्योगलाई हानी हुनबाट रोक्न विधेयक

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले 'सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सुझावसहित पारित गरेको छ।

'खानेपानी समस्या मेरो पहिलो प्राथमिकता हो, यसलाई फिल्डमै गएर अन्त्य गर्छु'

वैशाख ३० गतेसम्म भएको स्थानीय तह निर्वाचनबाट धरान उपमहानगरपालिकाको प्रमुख पदमा चुनाव चिह्न लौरो भएका स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले उनले पराजित गरे।

'आउने सन्ततीलाई यहीँ बस्न मन लाग्ने धनगढी बनाउने सोच छ'

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार बढी मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल धनगढी उपमहानगरको प्रमुखमा विजयी भएका छन्। विजयी भएपछि हमालसँग नागरिककर्मी दिलबहादुर छत्यालले गरेको कुराकानी यस प्रकार छः

मतपत्रको ढाँचाका कारणले बदर मत संख्या बढ्छ की भन्नेमा चिन्तित छुः प्रमुख निर्वाचन आयुक्त थपलिया

सात सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि वैशाख ३० निर्वाचन हुँदैछ। मुख्यतया: दुई वटा कारणले यो चुनाव विगतको भन्दा फरक छ। पहिलो त निर्वाचन आयोगले देशभर एकै चरणमा चुनाव गराउँदैछ। सरकारी अधिकारीहरूले यसलाई आवश्यक सामाग्री र सुरक्षा व्यवस्थापनको सन्दर्भमा चुनौतीपूर्ण काम भनेका छन्।

‘स्यानी’ पढ्दा हरेक पाठकले आफ्नी आमाको उपस्थितिको झल्को पाउँछन्

आमा बितेपछि मलाई उहाँको सम्झनाले पलपल सताउन थाल्यो। प्रत्येक दिन मार्निङ वाकमा निस्कँदा टहटह जून लाग्थ्यो। हामी सानो छँदा यस्तो समयमा गोरु लिएर फाँटमा दाइँ गर्न जान्थ्यौं। मलाई त्यही समयले पोल्थ्यो। दशैं र साउने संक्रान्ति आउँदा बाल्यकाल र आमासँग जोडिएका हरकुराले सताउन थालेपछि मैले आमाको सम्झनामा स्यानी लेखें।

खेल

कर्णाली यशभिसबाट इडब्लुभिएल खेल्न इभान्जेलिया चान्टाभा नेपाल आइपुगिन्

उनी सोमबार दिउसो नेपाल आइपुगेकी हुन्।इडब्लुभिएलको दोश्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुँदैछ।

युएस ओपन: जोकोभिच र सबलेन्का क्वार्टरफाइनलमा

२५औँ ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका सर्बियन नोभाक जोकोभिच युएस ओपन टेनिसको क्वार्टफाइनलमा प्रवेश गरेका छन्।

'ए' डिभिजन लिगलाई होम एण्ड अवेमा सञ्चालन गर्ने एन्फाको योजना

आइतबार सातदाेबाटो स्थित एन्फा कम्लेप्कसमा 'ए' डिभिजन लिगका क्लबहरू र एन्फाबिच 'ए' डिभिजन प्रतियोगिताको बारेमा छलफल भएको थियो।

साफ महिला यू- १७ च्याम्पियनसिप खेल्न गएको टोली स्वदेश आइपुग्यो

नेपाली यू- १७ महिला टोली सोमबार बिहान नेपाल आइपुगेको हो। नेपाल सम्पन्न प्रतियोगितामा तेस्रो हुँदै स्वदेश फर्कियो।

नागरिक परिवार

कतारविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।

भारतका प्रधानन्यायाधीशमाथि आक्रमण प्रयास, वकिलद्वारा अदालतभित्रै जुत्ता प्रहार

निवेदकको दाबी अनुसार मुगल आक्रमणको समयमा मूर्ति क्षतिग्रस्त भएको थियो, त्यसबेलादेखि नै यो अवस्थामा छ।

चितवनमा कारको ठक्करबाट तीन घाइते

घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

बेनिघाट–लार्के सडकको पहिरो हट्यो, यातायात सुचारु

अति वर्षाको कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातको साधन बीच बाटोमै थन्किएका थिए।