१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे अग्रता

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले १६, ६१२ मतकाे साथ अग्रता कायम गरेकाे छ।

पश्चिम नवलपरासी–१ मा विनोद चौधरी ३५ हजार बढी मतान्तरले पराजित

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

सर्लाहीमा रास्वपाको क्लिन स्विप

सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गर्दै क्लिन स्विप गरेको छ।

कपिलवस्तु-१ मा रास्वपाका आचार्य निर्वाचित

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य १८, २८८ मतान्तरले निर्वाचित भएका छन्।

योगेशले भने- सांसदलाई ‘दबाब’ दिएर ‘बादल’ लाई दलको नेता बनाइयो

योगेशले भने- सांसदलाई ‘दबाब’ दिएर ‘बादल’ लाई दलको नेता बनाइयो

प्रतिस्पर्धीलाई प्रस्तावक र समर्थक नै बस्न नदिएर दबाबको भरमा नेता चुनिएको भन्दै नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्।
नागरिक १८ चैत्र २०८२ १८:०६ बुधबार १ मिनेट पाठ
भर्खरका समाचार

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे अग्रता

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले १६, ६१२ मतकाे साथ अग्रता कायम गरेकाे छ।

पश्चिम नवलपरासी–१ मा विनोद चौधरी ३५ हजार बढी मतान्तरले पराजित

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

सर्लाहीमा रास्वपाको क्लिन स्विप

सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गर्दै क्लिन स्विप गरेको छ।

कपिलवस्तु-१ मा रास्वपाका आचार्य निर्वाचित

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य १८, २८८ मतान्तरले निर्वाचित भएका छन्।

बाराको चारवटै निर्वाचन क्षेत्रमा रास्वपा विजयी

जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरले विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने

गत निर्वाचनमा डडेलधुराबाट शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर चर्चामा आएका युवा इन्जिनियर सागर ढकालले आगामी निर्वाचनमा गुल्मी क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने भएका छन्।

झलनाथ खनाल र वामदेव गौतम फागुन २१ मा चुनाव नलड्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।

मनोनयनमा तडकभडक नगर्न आयोगको सुझाव

निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न चेतावनी दिएका छन्।

सहयोद्धा भुल्न नसकेर रुकुमपूर्व आएँ: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्।

नुवाकोटको साततले दरबार र तलेजु मन्दिरको पुनः निर्माण सुरु

नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण आजदेखि औपचारिक थालनी गरिएको छ।

हिंसा पीडितको आश्रयस्थल ‘दिमा आमा घर’लाई न्यानो सहयोग

शीतलहरको सङ्कटमा रहेका आश्रित महिलालाई राहत र सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।

ठमेलमा पर्यटकलाई हैरान पार्ने दुई युवतीसहित १३ जना पक्राउ

राति ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली ‘पीएचडी’ देखाएर जागिर खाने सह-परीक्षा नियन्त्रक र छनोट गर्ने ३ प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक पदमा नक्कली शैक्षिक योग्यता पेस गरी नियुक्ति लिएको अभियोगमा चार जना उच्च पदस्थ व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आज जेन-जी शहीद रसिकको जन्मदिन, सडकमा चिया खान आग्रह गर्दै बुबाआमा

रसिक बाँचेको भए यतिबेला अस्ट्रेलियामा दिदीसँगै हुन्थे । होटेल म्यानेजमेन्टका विद्यार्थी रहेका रसिकले विदेशबाट कमाइ गरेर नेपालमा आई ठूलो रेष्टुरेन्ट खोल्ने सपना बुनेका थिए ।

शोभाकलीले जन्माइन् सातौं सन्तान, नाम राखियो ‘भुपेन्द्र गज’

आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ छावा जन्माएकी हुन्।

गाईको संरक्षण गर्न महोत्सव गरिँदै

‘संस्कृती समृद्धि र समादरका लागि गौ–संरक्षण’ भन्ने मूल नारासहित श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञानमहायज्ञ तथा भागीरथी गौ–संरक्षण महोत्सवका हुने भएको छ ।

ग्राहक विशेष

आजको विदेशी मुद्रा विनिमय दर: कति पुग्यो अमेरिकी डलर?

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १३७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

वन्यजन्तुले क्षति पुर्‍याएपछि धान लगाउने खेतमा माछापालन

वन्यजन्तुले बालीनालीमा क्षति पुर्‍याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन्।

आयल निगमले इन्धन कारोबारमा १ खर्ब १२ अर्ब कर बुझायो

नेपाल आयल निगम लिमिटेडले एक वर्षमा इन्धन कारोबारबाट सरकारलाई एक खर्ब १२ अर्ब रुपैयाँ कर बुझाएको छ।

नागरिक परिवार

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकाे अग्रता

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले १६, ६१२ मतकाे साथ अग्रता कायम गरेकाे छ।

पश्चिम नवलपरासी–१ मा विनोद चौधरी ३५ हजार बढी मतान्तरले पराजित

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्।

सर्लाहीमा रास्वपाको क्लिन स्विप

सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गर्दै क्लिन स्विप गरेको छ।

कपिलवस्तु-१ मा रास्वपाका आचार्य निर्वाचित

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य १८, २८८ मतान्तरले निर्वाचित भएका छन्।

बाराको चारवटै निर्वाचन क्षेत्रमा रास्वपा विजयी

जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले भारी मतान्तरले विजयी भएका छन्।

ओखलढुंगामा फेरि रास्वपा कै अग्रता

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले १२,९६५ मतकाे साथ अग्रता कायम गरेका छन्।

बाबुको विरासत जोगाउँदै फिर्दोस आलम : ११ हजार बढी मतान्तरले निर्वाचित

निर्वाचित डा. फिर्दोस आलम नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमका जेठा छोरा हुन्। उनले बाबुको राजनीतिक विरासतलाई कायम राख्दै यसपटकको निर्वाचनमा सानदार जित दर्ता गरेका छन्।

देवराज घिमिरेको गढमा इन्दिराको सानदार जित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित भएकी छन्। निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरेकी छन्।

ओखलढुंगामा रास्वपाले अग्रता लिँदै

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले १२,६३१ मतकाे साथ अग्रता कायम गरेका छन्।