१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
बद्रिनरसिंह के.सी.


बद्रिनरसिंह के.सी.का लेखहरु :

पूर्वराष्ट्रपतिको राजनीतिक महत्त्वाकाङ्क्षा

२०७२ असोज ३ मा जारी भएको नेपालको संविधानको भाग ६ मा राष्ट्रपतिसम्बन्धी व्यवस्था गरिएको छ।

महिला हिंसा, दण्डहीनता र जटिलता

मिर्गौला दान गर्नमा नेपाली महिला ८० प्रतिशत हुँदा पुरुष २० प्रतिशतमात्र छन्। रक्तदानमा पनि महिलाको संख्या अग्रणी छ। तर पनि हिंसाको मार खेप्नेमा महिला अत्यधिक छन्।

उपचारमा अनियमितता

केन्द्रदेखि प्रदेश हुँदै जिल्ला स्तरसम्मका बहालवाला तथा भूतपूर्व मन्त्री, नेता र प्रशासकहरूको सुरक्षा व्यवस्थामा आज राज्यले ठूलो धनराशि बेहोर्नु परिरहेको छ।

कांग्रेसमा वैचारिक दुर्दशा

कांग्रेसको शक्ति सुदृढ भएर सत्ता पाएको होइन, अर्काको दुर्गतिमा भाग्यमानी हुनुलाई सबल भएको मानिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्