१८ चैत्र २०८२ बुधबार
image/svg+xml
Ramesh Kumar Thapa
रमेशकुमार थापा


रमेशकुमार थापाका लेखहरु :

‘यो निर्वाचनलाई उपलब्धिका रूपमा स्थापित गरौं’

विषम परिस्थितिमा हुन लागेको निर्वाचनलाई परिणाममुखी र जिम्मेवार बनाउन नागरिक समाजले खबरदारी गरिरहेको छ।

‘फागुन २१ लाई एक थान निर्वाचनको मात्रै होइन, उपलब्धिको दिन बनाउनुपर्छ’

भदौ २३ र २४ गतेको घटनाक्रमले मुलुकमा एउटा मोड आयो । यो मोडलाई सम्हाल्दै राष्ट्रपति ज्यूले निर्वाचन घोषणा गरेपछि निर्वाचनको माहौल बनेको हो । पहिले सरकार मात्र निर्वाचनमा थियो, अहिले दलहरू पनि निर्वाचनमा होमिएका छन् ।

निर्वाचनको विपक्षमा रहेको दल अब एमाले मात्र ?

विगतको सत्ता गठबन्धनमा रहेको दल कांग्रेसको पनि संसद् पुनर्स्थापनाको एजेन्डामा एकमद हुने विश्वासमा रहेको एमालेलाई कांग्रेसको निर्णयले दवाव सिर्जना गरेको छ ।

निर्धारित मितिमा निर्वाचन हुनेमा प्रमुख दलको आशंका, प्रतिशोध त्याग्न सुझाव

छलफलमा सहभागी राजनीतिक दलका नेताले निर्वाचनमा सहभागी हुने तर, सरकारले निर्वाचनको वातावरण नबनाएको बताए । निर्वाचनका प्रमुख सरोकारवाला दलहरूसँग सार्थक संवाद नगरी बाह्य रुपमा मात्र निर्वाचनको रटान गरेको आरोप दलका नेताले लगाए ।

जब मन्त्रीको गाडीले ठक्कर दियो...

सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन शनिबार निर्धारित समयभन्दा एकघण्टा ढिलो बन्दसत्र सुरु भयो।

चार दशकअघिको बर्दियालाई नियाल्दा

ठाकुरद्वारा पुगेपछि सुरुका दिन निकै विरक्त थिए मेरा लागि। बिरानो ठाउँ, सुनसान वातावरण, भाषा र रहनसहनको नया अनुभव, मानिस आआफ्ना धुनमा केन्द्रित, कसैले कसैको वास्ता नगर्ने एउटा नौलो परिवेश थियो मेरा लागि ।

बर्दियामा बाघ-मानिस द्वन्द्व र सहअस्तित्व

संसारभर बाघको संख्यामा तीव्र गिरावट आएपछि नेपाललगायत बाघ पाइने १३ देशका राष्ट्र प्रमुख/प्रतिनिधिहरुको सन् २०१० मा रसियाको सेन्टपिटरर्सवर्गमा भएको भेलाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने प्रतिवद्धता जनाएका थिए। बाघ संरक्षण सम्बन्धी विषयमा सरकारलाई नितीगत मार्गदर्शन र राय सल्लाह दिन तथा विभिन्न निकायहरु बीच समन्वय समेत गर्नका लागि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६७।०२।०२ को निर्णयबाट प्रधानमन्त्रीको अध्यक्षतामा “राष्ट्रिय बाघ संरक्षण समिति नेपाल”गठन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्