१० पुस २०८२ बिहीबार
image/svg+xml
Tanka Khanal
टंक खनाल


टंक खनालका लेखहरु :

निर्वाचनको विपक्षमा रहेको दल अब एमाले मात्र ?

विगतको सत्ता गठबन्धनमा रहेको दल कांग्रेसको पनि संसद् पुनर्स्थापनाको एजेन्डामा एकमद हुने विश्वासमा रहेको एमालेलाई कांग्रेसको निर्णयले दवाव सिर्जना गरेको छ ।

निर्धारित मितिमा निर्वाचन हुनेमा प्रमुख दलको आशंका, प्रतिशोध त्याग्न सुझाव

छलफलमा सहभागी राजनीतिक दलका नेताले निर्वाचनमा सहभागी हुने तर, सरकारले निर्वाचनको वातावरण नबनाएको बताए । निर्वाचनका प्रमुख सरोकारवाला दलहरूसँग सार्थक संवाद नगरी बाह्य रुपमा मात्र निर्वाचनको रटान गरेको आरोप दलका नेताले लगाए ।

जब मन्त्रीको गाडीले ठक्कर दियो...

सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको दोस्रो दिन शनिबार निर्धारित समयभन्दा एकघण्टा ढिलो बन्दसत्र सुरु भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्