१८ चैत्र २०८२ बुधबार
image/svg+xml
Dilip Kumar Subedi
दिलिपकुमार सुबेदी


दिलिपकुमार सुबेदीका लेखहरु :

अन्तराष्ट्रिय सन्देश: राष्ट्रिय सहमति नभए मुलुक दशकौँपछि पर्छ

नेपाल अहिले जुन राजनीतिक संवेदनशीलता, अविश्वास, युवा असन्तोष र संक्रमणको मोडमा उभिएको छ, त्यही मोड धेरै देशहरूले पनि भोगेका थिए।

बर्दियामा बाघ-मानिस द्वन्द्व र सहअस्तित्व

संसारभर बाघको संख्यामा तीव्र गिरावट आएपछि नेपाललगायत बाघ पाइने १३ देशका राष्ट्र प्रमुख/प्रतिनिधिहरुको सन् २०१० मा रसियाको सेन्टपिटरर्सवर्गमा भएको भेलाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने प्रतिवद्धता जनाएका थिए। बाघ संरक्षण सम्बन्धी विषयमा सरकारलाई नितीगत मार्गदर्शन र राय सल्लाह दिन तथा विभिन्न निकायहरु बीच समन्वय समेत गर्नका लागि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०६७।०२।०२ को निर्णयबाट प्रधानमन्त्रीको अध्यक्षतामा “राष्ट्रिय बाघ संरक्षण समिति नेपाल”गठन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्