हामी शासक बन्न होइन, देश परिवर्तन गर्न आएका हौं : मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू परम्परागत राजनीति गर्न नभई देश परिवर्तनको संकल्प लिएर आएको बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू परम्परागत राजनीति गर्न नभई देश परिवर्तनको संकल्प लिएर आएको बताएका छन्।
जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर शनिबार साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
स्थानीयले जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरस्थित केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहका रूपमा सञ्चालनमा ल्याउन स्थलगत निरीक्षण गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन वार्ता भएको छ ।
‘हाम्रो पार्टीको नाम जेसुकै भए पनि माओवादी आन्दोलनको विरासत हामीबाट अलग हुन्न।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा प्रयोग हुने अशिष्ट र अभद्र भाषाप्रति लक्षित गर्दै त्यसले नेपाली संस्कृति र सभ्यतालाई बिगारेको टिप्पणी गरेका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति यादव, प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए।
कारबाहीको पत्रमा नेकपा एकीकृत समाजवादी पार्टीको निर्णय उल्लंघन गर्दै अलग गतिविधि गरेको आरोप लगाइएको छ ।
मनसुनी वायुको प्रभाव कमजोर हुँदै
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खुम्बुमा असोजमै हिमपात
हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ।
‘नेपालको जेन-जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’
इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेन-जी आन्दोलन वास्तविक प्रयोगकर्तासँग नक्कली मिसिएर अतिवादी बनाइएको उल्लेख छ।
पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ।
मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो
मृत्यु हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
पहिरो हटाएर सिद्धिचरण लोकमार्ग सुचारु
विगत दुई दशकदेखि भत्केर कालोपत्रेको चिन्ह हराइसकेको सडक स्तरोन्नतिका लागि धेरै पटक सरकारको मुख ताके पनि आवश्यक बजेट नपाएका कारण त्यत्तिकै रहेको छ।
विस्तारै खुल्दै अवरुद्ध सडकहरू, तेह्रमध्ये पाँच सडक एकतर्फी सञ्चालनमा
सडक विभाग, स्थानीय सरकार र सुरक्षाकर्मीको पहलमा सडकमा रहेको अवरोध हटाउँदै सञ्चालनमा ल्याइएको हो।