६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका शिक्षक पक्राउ

फाइल तस्बिर

काठमाडौंको बानेश्वरमा रहेको नोबेल कलेजका एक शिक्षक आफ्नै विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।  

सोमबार बिहान उनले कलेजभित्रै दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरुले लगाएका छन्।  प्लस टु मा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ गरेको प्रहरीले जनाएको छ।  

विद्यार्थीहरुले पक्राउ परेका शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।  

प्रकाशित: १३ भाद्र २०७९ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App