१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

पीएम कप छनोट : काठमाडौं जिल्ला ७९ रनले विजयी

पीएम कप बागमती प्रोभिन्स मेन्स वन डे प्रोभिन्स सेलेक्सन टुर्नामेन्ट अन्तर्गत भएको खेलमा काठमाडौं जिल्ला क्रिकेट टोली ७९ रनले विजयी भएको छ।

झापालाई हराउँदै मोरङको केराबारी विजयी

पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा शनिबारदेखि तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।

भूमिका श्रेष्ठको संसद् प्रवेश र लैङ्गिक पहिचानको बहस

के जन्मदेखि महिला भएका व्यक्तिहरू मात्र महिलाको पहिचान गर्न सक्छन्? अथवा छोरा भएर जन्मेकापछि महिला पहिचान अपनाउने व्यक्ति पनि महिलाको पहिचान गर्न सक्छन्?

जिएम कप भलिबल : पुलिस, आर्मी र गण्डकी विजयी, बागमती र मधेस बाहिर

हारसँगै बागमती प्रदेश भलिबल टोली र मधेस प्रदेश भलिबल टोली भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएका छन्।

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।

निर्वाचनको २८ दिन बाँकी : निर्वाचन प्रचारप्रसार खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्न नयाँ कार्यविधि जारी

निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।

काठमाडौं बसेका कार्यकर्तालाई निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचारमा लाग्न अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आ-आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्।

सर्लाही-४: गगनकाे उम्मेदवारीले मतदाता उत्साहित

सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ लाई नेपाली कांग्रेसको विशेष पकड क्षेत्र मानिन्छ। त्यसमाथि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यसै क्षेत्रबाट उम्मेदवार बनेपछि यहाँको चुनावी रौनक र चर्चा बढेको छ।

आयोगका ९० प्रतिशत सिफारिस कार्यान्वयन नहुनु राज्यका लागि लज्जाको विषय: अध्यक्ष थापामगर

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आयोगले गरेका सिफारिसहरू सरकारले कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।

लौकही घटनाको समाधान खोजिँदै: चार बुँदे सहमति शव उठाउने प्रयास

प्रहरीको गोलीले सवारी चालकको ज्यान गएपछि तनावग्रस्त बनेको सुनसरीको लौकही अझै शान्त बनेको छैन ।

निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन्।

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

नेपाल–भारतबीच महाकाली सन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन।

आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ।

लौकहीको स्थिति सामान्य बन्दै, पीडित पक्ष र प्रशासनबिच वार्ता जारी

बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो।

ग्राहक विशेष

कोहलपुर नगरपालिकाद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

प्रस्तुत नीति तथा कार्यक्रममा ३० वर्षमाथिका सबै महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्ने उल्लेख छ।

प्रदेश सरकारलाई सिन्धुलीका स्थानीयको प्रश्न: विदेशिने युवालाई स्वदेशमै रोक्ने योजना के ?

बागमती प्रदेश सरकारले ल्याएको बजेट प्रति सिन्धुलीका स्थानीयले असन्तुष्टि पोखेका छन्। विद्यालय तथा शैक्षिक क्षेत्रमा बजेट नपरेको भन्दै स्थानीयले असन्तुष्टि पोखेका हुन्।

‘घरेलु मदिरालाई व्यावसायीकरण गर्ने’

पहाडी तथा चरण क्षेत्र नजिकका वडालाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गर्ने र नगरपालिकालाई मासुमा आत्मनिर्भर पालिका बनाउने घोषणा गरे।

नागरिक परिवार

पीएम कप छनोट : काठमाडौं जिल्ला ७९ रनले विजयी

पीएम कप बागमती प्रोभिन्स मेन्स वन डे प्रोभिन्स सेलेक्सन टुर्नामेन्ट अन्तर्गत भएको खेलमा काठमाडौं जिल्ला क्रिकेट टोली ७९ रनले विजयी भएको छ।

झापालाई हराउँदै मोरङको केराबारी विजयी

पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा शनिबारदेखि तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।

भूमिका श्रेष्ठको संसद् प्रवेश र लैङ्गिक पहिचानको बहस

के जन्मदेखि महिला भएका व्यक्तिहरू मात्र महिलाको पहिचान गर्न सक्छन्? अथवा छोरा भएर जन्मेकापछि महिला पहिचान अपनाउने व्यक्ति पनि महिलाको पहिचान गर्न सक्छन्?

जिएम कप भलिबल : पुलिस, आर्मी र गण्डकी विजयी, बागमती र मधेस बाहिर

हारसँगै बागमती प्रदेश भलिबल टोली र मधेस प्रदेश भलिबल टोली भने समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएका छन्।

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ।

शारजहा-काठमाडौं-शारजहा उडान आजदेखि नियमित : एयर अरेबिया

मध्यपूर्वमा तनाव बढेपछि रद्द गरिएका सबै उडान आजदेखि नियमित गरेको एयर अरेबियाले जनाएको हो।

फागुनमा १८ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा फागुन महिनामा १८ हजार ६ सय ५२ जना तीर्थालुले दर्शन गरेका छन्।

ढुंगा खस्ने जोखिम भएपछि तुइन खोलामा ‘फ्लड लाइट’ जडान

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला पुल नजिकै पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि रातिको समयमा पनि स्पष्ट देखिने गरी दुईवटा फ्लड लाइट जडान गरिएको छ।

शनिबार १३ वटा अन्तर्राष्ट्रिय उडान रद्द

जजीरा एयरवेजको एउटा, कुवेत एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको दुई-दुई तथा फ्लाइ दुबई र कतार एयरवेजको तीन-तीन उडान रद्द भएका विमानस्थल कार्यालयले जानकारी दिएको छ।

उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु

तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ।