१८ चैत्र २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक पक्राउ

विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट १५ लाख बरामद भएको हो।

सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन्।

अझै फर्किएनन् चितवन कारागारबाट फरार १२४ कैदीबन्दी

जेन-जी प्रदर्शनका क्रममा गत भदौ २५ गते चितवनको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन्।

११औं महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छः पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताएका छन्।

फागुन २१ को निर्वाचनमा एमाले सहभागी हुन्छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनमा एमाले सहभागी हुने बताएका छन् ।

कानुन बनाउन किन कमजोर राष्ट्रियसभा?

सघीय संसद्को उपल्लो सदन राष्ट्रियसभाले कानुन निर्माणमा कमजोर भूमिका निर्वाह गरेकाले त्यहाँबाट पारित विधेयकलाई प्रतिनिधिसभामा व्यापक संशोधन गर्नुपर्ने अवस्था आइरहेको छ।

जुम्लाको भैँसेडीमा पक्की पुल निर्माण, आवागमन सहज

नेपाली भाषाको उद्गम स्थल सिँजाको कनकासुन्दरी मन्दिर जाने भैँसेडीमा पक्की पुल निर्माण भएसँगै स्थानीयलाई आवागमनमा सहज भएको छ।

अब प्रत्येक खानेपानी प्रणालीमा ‘क्लोरिनेसन’ अनिवार्य

अब देशभरका प्रत्येक खानेपानी प्रणालीमा गुणस्तरीय पानी सुनिश्चित गर्न क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गरिने भएको छ।

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन: विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन्।

मुकुलको दाबी: रास्वपामा प्रति सदस्य ऋण ४० हजार !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले पार्टीको आर्थिक अवस्थाबारे टिप्पणी गरेका छन्।

आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ।

सिंगाडा खेतीबाट राम्रो आम्दानी गर्दै कमलेश

कपिलवस्तु नगरपालिका– १ कहार टोलका कमलेश कहार सिंगाडाका लागि टिनको सानो डुङ्गा लिई बिहानै झिसमिसेमा हिँडेका सिंगाडा टिपेर दिउसो फर्कन्छन्।अहिले उनी र उनको परिवारलाई सिंगाडा बेच्ने चटारो छ।

चाडपर्व मनाउन घर गएकाहरु काठमाडौं फर्किन थाले (तस्बिरहरु)

दसैँ, तिहार र छठ मनाउन घर गएका सर्वसाधारणहरू धमाधम काठमाडौं फर्किन थालेका छन्।

गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते

सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन्।

मन्त्री गुरुङद्वारा तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन उद्घाटन

सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा आजदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन्।

ग्राहक विशेष

रक्सोल आउने कार्गो समस्याबारे मन्त्रीको ध्यानाकर्षण

नेपालका लागि रेलमार्गबाट रक्सोलसम्म आउने ‘डस्टि कार्गो’ आयात सम्बन्धी जटिलता समाधानका लागि नेपाली आयातकर्ता उद्योगीहरु समाधान खोज्दै काठमाडौं पुगेका छन्। अब साबिक नाकाबाट त्यसतो कार्गो ल्याउन नपाउने र एकिकृत जाँच चौकी (आइसिपी)को बाटो भएर ल्याउनु पर्ने अवस्था आएपछि बिरोध जनाएका उनीहरु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुसँग यस विषयमा भेट गरेका हुन्।

ठेकेदारको लापरबाहीले ६ लेन सडक निर्माण सुस्त

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ। तर, सडक विस्तार सुस्त गतिमा छ। जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो।

नागरिक परिवार

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक पक्राउ

विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट १५ लाख बरामद भएको हो।

सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन्।

अझै फर्किएनन् चितवन कारागारबाट फरार १२४ कैदीबन्दी

जेन-जी प्रदर्शनका क्रममा गत भदौ २५ गते चितवनको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन्।

११औं महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन्छः पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताएका छन्।

फागुन २१ को निर्वाचनमा एमाले सहभागी हुन्छ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनमा एमाले सहभागी हुने बताएका छन् ।

सुदूरपश्चिमको ‘ह्याट्रिक’ जित, कर्णाली ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भवनको पुनः निर्माणमा जुट्यो सरकार

सरकारले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माण अघि बढाएको छ।

अटिजम/डाउन सिण्ड्रोमबारे सचेतता जगाउन टोखाले तीन दिने कार्यक्रम गर्दै

तीन दिनसम्म अटिजम तथा डान सिण्ड्रोमका क्षेत्रका काम गरेका चिकित्सकहरूले अटिजम के हो ? लक्षण के हुन्छ ? कुन उमेर समूहमा थाहा हुन्छ ? समाज तथा अभिभावकको भूमिका के हुन्छ ? अटिजम भएमा के गर्ने ? हेरचाहको विधि के हुन्छ ? लगायतका विषयमा सहजीकरण हुनेछ ।

१० ओभर: खराब सुरुवातपछि संघर्ष गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले इनिङको आधा समय सकिँदा मिश्रित प्रदर्शन गरेको छ।