रातो हाब्रे संरक्षणमा जुम्लाका स्थानीय
केही वर्ष यता जुम्लाका स्थानीयहरु रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जुटेका छन्। जुम्लाका तीन गाउँपालिकाका स्थानीयहरु रेडपाण्डा संरक्षण गर्न तिर लागि परेका हुन्।
केही वर्ष यता जुम्लाका स्थानीयहरु रातो हाब्रे (रेडपाण्डा) संरक्षणमा जुटेका छन्। जुम्लाका तीन गाउँपालिकाका स्थानीयहरु रेडपाण्डा संरक्षण गर्न तिर लागि परेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारले चार महिना पनि पूरा नगर्दै दुईपटक साझा न्यूनतम कार्यक्रम ल्याउनु आफैंमा दुर्लभ राजनीतिक घटनाक्रम हो।
भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुर्लभ थापा जित नजिक रहेका छन्। अहिलेसम्म ६१९२८ मत गणना गर्दा थापाले २२६९४ मत प्राप्त गरेका छन्।
भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले लिएका छन्। साढे ६ बजेसम्मको मत परिणाम अनुसार महेश बस्नेतले ६ हजार आठ सय २६ मत पाएका छन्।
भक्तपुर २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीको अग्रता कायमै छ।
सता गठबन्धनकोतर्फबाट भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बनेका दुर्लभ थापाले आफू ६ हजार पाँंच सय मतको अन्तरले विजयी हुने दाबी गरेका छन्।
यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा क्षेत्रीको उम्मेदवारी परेको छ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार महेश बस्नेतले भक्तपुरमा आफूले विकासको लहर ल्याइदिएको दाबी गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार दुर्लभ थापाले विकासको नाम दिएर जनतालाई झुक्याउने काम बन्द गर्न चेतावनी दिएका छन्।
शनिबार लेस्टरको किङ्स पाबर स्टेडियममा सिटीविरुद्ध हुने कम्युनिटी सिल्डअन्तर्गतको भिडन्त क्लोपको टोलीका लागि गत सिजनको पीडा भुलाउने अवसर समेत बन्न सक्छ।
नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये गुल्मीमा ३ सय ५ प्रजातिका चराहरु फेला परेका छन्
घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजाति गणना गर्दा वर्षौदेखि ताल क्षेत्रबाट हराएको दुर्लभ मानिने रातो जुन बकुल्ला चरा फेला परेको छ।
‘राष्ट्रिय निकुञ्ज र वन्यजन्तुहरू मुलुकको दुर्लभ सम्पत्ति र धरोहर हुन्। यसलाई संरक्षण गर्नु सबैको कर्तव्य, दायित्व हो।
कपिलवस्तुको बाणगंगा नगरपालिका–९ सिद्धिपुर स्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट रेडपाण्डाको छालासहित ३ जना पक्राउ परेका छन्।
रौतहटमा दुर्लभ सेताे काग देखिएको छ। सामान्यतया गाढा कालो हुने कागलाई धेरैले मन पराउँदैनन् तर सेतो काग देखा परेपछि भने दिनहुँ सयौँको संख्यामा हेर्ने मानिसको भीड लाग्न थालेको छ।
ब्राजिलको पुरुस नदीको किनारमा एकसाथ ९२ हजारभन्दा बढी कछुवा निस्किएका छन्। यसको भिडियो वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीमा सार्वजनिक गरिएको छ।