१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भक्तपुर क्षेत्र न २ मा दुलर्भ थापा जित नजिक

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुर्लभ थापा जित नजिक रहेका छन्। अहिलेसम्म ६१९२८ मत गणना गर्दा थापाले २२६९४ मत प्राप्त गरेका छन्।  

त्यस्तै एमालेका महेश बस्नेतले २२००६ मत प्राप्त गरेका छन्। भक्तपुर क्षेत्र न २ मा कुल ६५९३५ मत खसेको थियो। अब ४ हजार ७ सय मत गन्न बाँकी छ।  

मत गणना गर्न बाँकी अब मध्यपुर थिमी नगरपालिका रहेको छ। मध्यपुर थिमी कांग्रेसको गढ मानिन्छ।

प्रकाशित: ७ मंसिर २०७९ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App