८ वैशाख २०८१ शनिबार

सरकार गठन प्रक्रियामा संवैधानिक अस्पष्टता

२०६३ सालको अन्तरिम संविधानमा राष्ट्रपतिलाई संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि पहिला आह्वान गर्ने र सहमतिको प्रधानमन्त्री दिन नसके बहुमतको प्रधानमन्त्री चयनका लागि संसद्लाई लेखेर पठाउने व्यवस्था थियो।

समानुपातिक सांसदमा नेताका श्रीमती

कर्णाली प्रदेशमा समानुपातिक तर्फ माओवादीको भागमा चार सांसद भाग परेको थियो। चारै सांसद निर्वाचन आयोगको बन्द सूचीमा पार्टीले माओवादी नेताका श्रीमतीलाई पारेको हो।

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउँदै आयोग

आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन मत परिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो।

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना

सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन आयोगले गर्‍यो सिट बाँडफाँट

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र ६ तथा सोही ऐनको अनुसूची १ र २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र सोही ऐनको अनुसूची १ अनुसार सिट तोकेको हो।

सकियो मतगणना

एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको जानकारी गराएको हो।

काठमाडौंमा २३६ उम्मेदवारको जमानत जफत

विसं. २०४८ सालको आमनिर्वाचनमा आयोगले ७ सय ५१ जना उम्मेदवारको जमानत जफत गरी तीन हजार रूपैयाँको दरले २२ लाख ५३ हजार रूपैयाँ धरौटी रकम जफत गरेको थियो।

समानुपातिकतर्फ १३ लाख मत खेर

दोलखा र बाजुराबाहेक प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर मतको ३ प्रतिशत ल्याएका दलको मत मात्र समानुपातिकतर्फको सिट बाँडफाँटमा समेटिनेछ।

जुम्लामा १० जना उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा जुम्लामा १३ जना प्रतिस्पर्धी रहेकोमा अहिलेसम्म १० जनाले मात्र निर्वाचनको खर्च विवरण बुझाएका छन्।

बाजुरामा नेपाली काँग्रेसका बद्री पाण्डे विजयी

पाण्डे ५४३७ मतको अन्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बताएको छ।

दोलखा प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

आइतबार बिहान सकिएको मतगणना अनुसार केसीले १८ सय १९ मतको अन्तरले कांग्रेसका बर्मा लामालाई हराएका हुन्।

दोलखा निर्वाचन अपडेटः प्रतिनिधिसभामा एमालेको अग्रता

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

बाजुरा (ख) मा काँग्रेसका पदम बहादुर शाही विजयी

शाहीले २०११९ मत ल्याएर विजयी भएका हुन्। भने थापाले १७५२१ मत ल्याएका छन्। प्रदेश (ख) बाटै स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरेका छन्।

बाजुरामा प्रतिनिधिसभा र प्रदेश दुवैमा कांग्रेसको अग्रता, दुवै जित नजिक

पाण्डेले २६ हजार ९८६ मत पाउँदा एमालेका कर्ण थापाले २३ हजार २०८ मत पाएका छन्। प्रदेशसभा २ मा कांग्रेसका पदम बहादुर शाहीको जित निश्चित भइसकेको छ। गणना हुन बाँकी मत भन्दा बढीले कांग्रेसका शाहीले एमालेका उम्मेदवार लाला बहादुर थापालाई पछि पारेका छन्।

समानुपातिक मत: ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्