३० वैशाख २०८१ आइतबार
image/svg+xml

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन्: सांसद थापा

नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

चुनावमा बाटो बनाइदिन्छौँ नभनी भोट दिँदैनन्: सांसद थापा

उनले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

भक्तपुर क्षेत्र न २ मा दुलर्भ थापा जित नजिक

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका दुर्लभ थापा जित नजिक रहेका छन्। अहिलेसम्म ६१९२८ मत गणना गर्दा थापाले २२६९४ मत प्राप्त गरेका छन्।

भक्तपुर २ मा थापालाई पछि पार्दै बस्नेत लागे अघि

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले लिएका छन्। साढे ६ बजेसम्मको मत परिणाम अनुसार महेश बस्नेतले ६ हजार आठ सय २६ मत पाएका छन्।

६ हजार पाँंच सय मतको अन्तरले जित्छु: थापा

सता गठबन्धनकोतर्फबाट भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बनेका दुर्लभ थापाले आफू ६ हजार पाँंच सय मतको अन्तरले विजयी हुने दाबी गरेका छन्।

भक्तपुर २ मा थापा र बस्नेतबीच टक्कर

यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ बाट पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेत र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा क्षेत्रीको उम्मेदवारी परेको छ।

महेश बस्नेतलाई विकासको चुनावी एजेण्डा देखाएर जनता नझुक्याउन थापाको चेतावनी

नेकपा एमालेको तर्फबाट उम्मेदवार महेश बस्नेतले भक्तपुरमा आफूले विकासको लहर ल्याइदिएको दाबी गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार दुर्लभ थापाले विकासको नाम दिएर जनतालाई झुक्याउने काम बन्द गर्न चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्