१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भक्तपुर २ मा थापालाई पछि पार्दै बस्नेत लागे अघि

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले लिएका छन्। साढे ६ बजेसम्मको मत परिणाम अनुसार महेश बस्नेतले ६ हजार आठ सय २६ मत पाएका छन्।  

त्यस्तै नेपाली काँग्रेसका दुर्लभ थापाले ६ हजार चार सय ८४ मत पाएका छन्। अहिले मतगणना जारी नै रहेको छ।

प्रकाशित: ५ मंसिर २०७९ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App