३ माघ २०८१ बिहीबार
image/svg+xml

नेपाल भारत सीमा थप एक घण्टा खोल्ने सहमति

पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झलाघाट नाका आज वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ।

पोखरा किन पर्यटकीय राजधानी ?

नेपाल भित्रिएका तेस्रो मुलुकका विदेशी पाहुनामध्ये करिब ४० प्रतिशत पोखरा आउने पर्यटन व्यावसायीको अनुमान छ।

जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि प्रक्रिया सुरु

अयोध्यामा राम मन्दीरको उद्घाटन पछि जनकपुरधामबाट श्रद्धालु भक्तजनको सहजताका लागि नेपाल रेलवेले रेल सेवा सञ्चालनको तयारी थालेको हो।

डेङ्गीविरुद्धको खोप उत्पादन गरेको भारतीय कम्पनीको दावी

हैदराबाद स्थित इन्डियन इम्यूनोलोजिकल्स लिमिटेड (आईआईएल) ले डेङ्गीबाट जोगिन खोप तयार गरेको दावी गरेको छ।

दाहालको माकुरी जालमा जहिल्यै बाबुराम

२०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बनेपछि बाबुराम भट्टराई र पुष्पकमल दाहाल एउटै पार्टीमा जोडिए।

मधेस प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदभार ग्रहण गरेकी छिन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. साहद्वारा पदभार ग्रहण

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पदभार ग्रहण गरेका छन्।

नाकाका विद्यालयमा पानीको कष्ट, खोलामा पनि पाउँदैनन् पानी

गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो। खोला सुख्खा बनेपछि विद्यार्थीलाई पानी खुवाउनै सकस भयो।

भारतमा राष्ट्रिय निर्वाचनको मिति घोषणा

भारतीय निर्वाचन आयोगले सन् २०२४ मा हुने राष्ट्रिय चुनाव आगामी अप्रिल १९ देखि सुरु हुने घोषणा गरेको हो।

दैनिक ११ घन्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्।

भैरहवामा आइसिपी निर्माणले बल्ल गति लिंदै

नेपाल–भारतबिच सम्झौता भएको १८ वर्षपछि बल्ल रूपन्देहीको बेलहिया नाकामा बनाउन लागिएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माणले गति लिन थालेको छ।

रौतहटमा गोली प्रहार भएको ठाउँबाट इटालियन पेस्तोल बरामद

रौतहटको परोहा ९ मा मनी ट्रान्सफर सञ्चालकमाथि भएको गोली प्रहार घटनाबाट प्रहरीले हतियार बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्