व्यवसायीमाथि गोली प्रहारले सीमा क्षेत्रमा त्रास
नेपाल–भारत सीमा क्षेत्रभन्दा तीन सय मिटरभित्र नेपालतिर एकजना व्यवसायीमाथि शुक्रबार कार्यालयमै गोली प्रहार भएको छ।
नेपाल–भारत सीमा क्षेत्रभन्दा तीन सय मिटरभित्र नेपालतिर एकजना व्यवसायीमाथि शुक्रबार कार्यालयमै गोली प्रहार भएको छ।
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको विरगन्जको ठाकुरराम कलेजको खेलकुद मैदानमा अहिले खेलाडीहरू विभिन्न खेल खेल्दै गरेको देख्न सकिन्छ।
मुख्यमन्त्री बेनर्जीको निधारमा चोट लागेको र उपचार पछि उनलाई घरमा आराम गर्न भनिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
माल्दिभ्समा चीन निकट मानिने मोहम्म मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले भारतीय सेनालाई फिर्ता जान भनेका थिए।
काठमाडौंबाट हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मत–सम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
खैरहनी नगरपालिका–४ चैनपुरका श्याम गुरुङ व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २४ वर्ष पुग्यो।
भारत सरकारले गैर मुस्लिमलाई नागरिकता दिनेसम्बन्धी नियम लागू गरेसँगै विरोध सुरु भएको छ।
नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा शनिबार स्वर्ण जितेको छ।
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
८० वर्षको उमेरमा रामेछापकी रत्नकुमारी सुनुवारले १२ कक्षा उत्तीर्ण गरेर शिक्षाका लागि उमेर छेकबार हुँदैन भन्ने सन्देश दिन सफल भइन्।
भारतको वर्तमान १७औँ लोकसभा (संसद्) को कार्यकाल १६ जुन २०२४ मा समाप्त हुँदैछ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्डरवाटर रेल सेवालाई आज हरियो झन्डा देखाएर शुभारम्भ गरेका हुन्।
किसानहरूले आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।
अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७–० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको सुरुआत गरेको छ।