बागी उम्मेदवारी स्वाभाविक विद्रोह कि पदीय महत्त्वाकांक्षा?
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। यो पटक जनप्रतिनिधि बन्न चाहनेले राजनीतिक दलबाट टिकट पाउन नसकेपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन्। बागलुङमा कुल ४४५ पदका लागि १२१० जनाले उम्मेदवारी दर्ता गरेका छन्।