१४ असार २०८३ आइतबार
image/svg+xml

पूर्वमन्त्री भन्छन्: कोशी सरकार परिवर्तन हुने जोखिम छ

कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्वमन्त्री खगेनसिं हाङगामले कोशीको बजेट अहिलेसम्म पारित हुन नसकेको भन्दै सरकार परिवर्तनसम्मको जोखिम औंल्याएका छन् ।

के छ प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएको सहकारी विधेयकमा ?

प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

कालो सिसा प्रयोग गर्ने ५७ सवारीसाधनलाई कारबाही

कालो सिसा प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारीसाधनमाथि कारबाहीसहित जरिवाना गरेको छ।

प्रत्यक्ष कार्यकारी प्रणाली नेपालका लागि उपयुक्त छैन, संविधान संशोधन गर्न सकिन्छ: भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताएकी छन्।

लोकतन्त्र सिध्याउने गरी भदौ २३ र २४ मा प्रतिगामी षड्यन्त्र भयो: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई नै सिध्याउने गरी भदौ २३ र २४ गते प्रतिगामी षड्यन्त्र भएको दाबी गरेका छन्।

खडेरीले सुके नल्का, कुवाको पानीमा भर पर्नुपर्ने बाध्यता

दैनिक आवश्यकताका लागि पर्याप्त पानी नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।

मदनको जन्मजयन्तीमा विद्याको सन्देश: कम्युनिष्ट आन्दोलन बलियो बनाउन आत्मसमीक्षा, नवप्रयोग र जनविश्वास आर्जन गरौँ

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन अहिले नयाँ अवसर र चुनौतीहरूको मोडमा उभिएको बताएकी छन्।

मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित

धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसानले रोपाइँमा व्यस्त छन्।

बालेनको बोलीबारे ओलीले भने- भारतको सीमा मिचेको भन्ने आरोपको खण्डन खै ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्दैमा भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिको खण्डन नहुने बताएका छन्।

हामीले देश बर्बाद होइन, विकास गरेका हौं: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले देश बर्बाद नभई विकास र समृद्धिको ऐतिहासिक काम गरेको दाबी गरेका छन्।

जेन-जी आन्दोलन वामपन्थीलाई कमजोर पार्ने षडयन्त्र भएको केपी ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको राजनीतिक घटनाक्रमलाई लोकतन्त्र र वामपन्थी आन्दोलनलाई कमजोर बनाउने उद्देश्यसहित भएको प्रतिगामी षड्यन्त्रका रूपमा टिप्पणी गरेका छन्।

‘काला हिरण’को विवाद बढ्यो: अभिनेता मिश्राले छाडे सलमानको भूमिका

ट्रेलर सार्वजनिक भएसँगै चर्चा बटुलेको यो फिल्मबाट मुख्य अभिनेता सोनु मिश्राले आफू अलगिएको घोषणा गरेका छन्।

कमजोर भएका छैनौँ, उठेर प्रतिक्रियावादी शक्तिलाई परास्त गर्छौँ: ‌ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यस्ता प्रवृत्तिलाई परास्त गर्ने बताएका छन्।

हामीले धक्का खाएको हो, समाप्त भएका छैनौं, फेरि उठ्ने छौं: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनमा पार्टीले धक्का खाए पनि एमाले समाप्त नभएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्