दुःखी भएर बलिरहेको दियो
हामी कोरामा बस्यौं। कोठा चकमन्न थियो। एउटा कुनामा आमाको हाँसिरहेको तस्विर थियो। तस्विर अगाडि एउटा दियो दुःखी भएर बलिरहेको थियो।

हामी कोरामा बस्यौं। कोठा चकमन्न थियो। एउटा कुनामा आमाको हाँसिरहेको तस्विर थियो। तस्विर अगाडि एउटा दियो दुःखी भएर बलिरहेको थियो।
जैविक विविधता र पर्यावरणीय क्षतिमा सरकारको कुनै दृष्टिकोण छैन। राजनीति पहुँचबाट केही व्यापारी, कथित धर्म गुरुले सरकारी वन तथा संरक्षण क्षेत्र अतिक्रमण गरेर रिसोर्ट, मठमन्दिर र रोपवे निर्माण गरिरहेकै छन्।
मलाई दर्शकका रूपमा तीनवटा दृश्यले मेरो मन छियाछिया मात्र भएन, आँखाबाट धरधर्ती आँसुसमेत आयो।
वि.सं. २०७२ को लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपालीको समतामूलक विकासका लागि समावेशी सिध्दान्तलाई एउटा मुख्य कडीका रूपमा राखेको छ।
अहिले कांगे्रसले प्रत्यक्षतर्फ पाएको सिटमा एकजना पनि दलित उम्मेदवार थिएनन्। यसो हुँदा सो पार्टी दलितप्रति फेरि पश्चगामी भएको देखिन्छ।
परापूर्वकालदेखि राम अयोध्यामा जन्मिएका र सीता जनकपुरमा भन्ने मान्यतालाई चुनौती दिँदै ओलीले अयोध्यापुरीमा राम जन्मेको मात्र भनेनन्, त्यहाँ रामको मूर्ति स्थापना गर्न राज्यको स्रोतसाधनसमेत दुरूपयोग गरे।
पञ्चायत कालभरि त हामीलाई त्यो सन्धिले दलित अधिकारमा पनि असर गर्छ अर्थात त्यसको प्रयोजन दलित अधिकार प्रवद्र्धन गर्नमा प्रयोग गर्न सकिन्छ भन्ने थाहा थिएन। २०४७ सालमा बहुदलीय शासन पुनस्र्थापना भएपछि पनि थाहा भएन। पञ्चायतकालमा यो सन्धिमा टेकेर तत्कालीन श्री ५ को सरकारले अन्तर्राष्ट्रिय छवि राम्रो पारेको थियो तर बहुदलीय व्यवस्था लागु भएको ३ वर्षसम्म पनि यसबारे कुनै चर्चा भएन।
अतिरित्त तानसेनबाट २५ किलोमिटरको दूरीमा हुनुका साथै पहाडी घुमाउरो तथा साँघुरो बाटो हुने हुँदा तानसेन पुग्नै मोटरमा समेत लगभग १ घण्टा लाग्ने भएको हुँदा आर्थिक र व्यापारिक हिसाबले पनि धेरै महँगो पर्ने देखिएछ।
यज्ञमा कवोल गरेको रकम त २५ प्रतिशत पनि नउठ्ने अवस्था भएको नेपालमा कुनै धार्मिक आस्था तथा समाजसेवासँग नजोडिएको अभियानमा पैसा नजुट्नु आश्चर्य हैन।
पाल्पा तानसेन राणाकाल अघिदेखि नै काठमाडाैंपछिको दोस्रो ठूलो प्रशासनिक केन्द्र थियो। त्यसको पुष्टि आदिकवि भानुभक्त आचार्यले सरकारी कर्मचारीको रूपमा पाल्पामा काम गरेको आधारमा पुष्टि हुन्छ। अर्थात् नेपालको आर्थिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा पाल्पाको विशिष्ट योगदान छ भन्दा फरक नपर्ला।
अहिले युरोप, अमेरिका तथा अस्ट्रेलियामा मात्र दलित संख्या १२ हजार भन्दा बढी छ। उनीहरूले नेपालको दलित आन्दोलनमा पुर्याएको योगदान अतुलनीय छ।
संविधानको धारा २४, धारा ४० र धारा ४२ ले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न पनि बजेट व्यवस्था गर्नैपर्छ। आशा गरौँ, दलितप्रति पहिलेदेखि नै उदार रहेका अर्थमन्त्री विष्णु पौडेलले यी कुरालाई मध्यनजर गरी बजेट व्यवस्था गर्नेछन्।
गन्धर्वहरूको अवस्था तथा अन्य विविध पक्षबारे पिएन क्याम्पसका प्राध्यापक कुश्माकर न्यौपानेले निकै ठूलो अध्ययन गर्नुभएको छ। ज्ञानु क्षेत्रीले गन्धर्वकै विषयमा विद्यावारिधि गर्नुभएको छ। प्रत्येक वर्ष कसै न कसैले स्नातकोत्तरको शोधपत्र बाटुलेचौरमा आएर लेख्छन्, तर उनीहरूले के पत्ता लगाए र के लेखे भन्ने कुरा बाटुलेचौरका कुनै पनि गन्धर्वलाई थाहा छैन।
आज भन्दा करिब १० वर्षअगाडि मंगोलिया भ्रमणमा जाँदा मैले यो देशका बारेमा जे सोचेको थिएँ लगभग त्यस्तै पाएँ, हामी जस्तै दुई विशाल छिमेकी रसिया (तत्कालीन सोभियत संघ) र चीनबीच अवस्थित भूगोलको हिसाबले ठूलो तर जनसंख्याको हिसाबले हामी भन्दा पनि सानो देशको विकासका दृष्टिकोणले आर्थिक र सामाजिक अवस्था उस्तै देखिन्थ्यो ।
