१५ असार २०८३ सोमबार
image/svg+xml

फिफा विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा अन्तिम १६ मा प्रवेश

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

तिनाउको बाढीमा फसेका युवकको उद्धार

बुटवलस्थित तिनाउ नदीमा आएको बाढीमा फसेका एक युवकको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

श्रमिकमार्फत समृद्धि

नेपालमा वैदेशिक रोजगारी केवल आयआर्जनको माध्यम मात्र नभई सामाजिक संरचना, सोच र जीवनशैली परिवर्तन गर्ने शक्तिशाली कारक बनेको छ।

भेनेजुएला भूकम्प: ८५ घण्टापछि भग्नावशेषबाट दुई बालकको जीवितै उद्धार

विनाशकारी भूकम्प गएको ८५ घण्टाभन्दा बढी समय बितिसक्दा पनि भेनेजुएलामा भग्नावशेषभित्र पुरिएका दुई ११ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ।

मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर महिलाको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

राष्ट्रिय बक्सिङमा आर्मी ११ वटै स्वर्णसहित च्याम्पियन

त्रिभुवन आर्मी क्लब ३०औं पुरुष तथा ११औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा दबदबा कायम गर्दै च्याम्पियन भएको छ ।

ड्रागन फ्रुट महोत्सव: १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा रु २५ लाख बराबरको कारोबार भएको छ।

असारे रोपाइँमा रमाउँदै विदेशी पर्यटक

पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो। मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो।

रेस्ल क्यासल’का लागि विश्वप्रसिद्ध जापानी रेस्लिङ हस्ती तात्सुमी फुजिनामी नेपाल आउने

नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ आयोजना हुने भएको छ।

स्याउका चानाबाट जुम्लाका किसानको बढ्यो आम्दानी: व्यवसाय विस्तार गर्दै किसान

जुम्लामा स्याउ उत्पादनलाई प्रशोधनसँग जोड्ने अभ्यास बढ्दै जाँदा किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुन थालेको छ।

यान्त्रीकरणले चितवनमा धान उत्पादन बढ्दै : लागत घट्यो, उत्पादकत्व उकासियो

चितवनमा धान खेतीमा आधुनिक यान्त्रीकरणको प्रयोग बढ्दै जाँदा उत्पादन वृद्धि हुनुका साथै लागत समेत घट्न थालेको देखिएको छ।

मानव अधिकार आयोगसँग लेखक मागे प्रमाण

मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ता ठहर गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले उक्त निर्णयको प्रतिवाद गर्दै सम्पूर्ण प्रमाण र प्रतिवेदन माग गरेका छन्।

रक्तसञ्चार केन्द्र बागलुङलाई १४ लाखको आर्थिक सहयोग

बागलुङको रक्तसञ्चार सेवालाई सहज र प्रभावकारी बनाउन अमेरिकामा रहेका बागलुङेहरुले १४ लाख बढी सहयोग गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्