२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
BBC
बिबिसी


बिबिसीका लेखहरु :

खीर गंगाको कथा: जसले सिंगो धरालीलाई बगर बनायो

चीनको सीमा नजिकै रहेको भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा मंगलबार आएको भीषण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुऱ्याएको छ।

भारतमा २४ घण्टाभित्र ‘ट्यारिफ’ बढाउने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ठूलो ट्यारिफ (भन्सार महसुल) लगाउने धम्की दिएपछि अमेरिका र भारतबीच वाकयुद्ध चर्किएको छ।

इरानका तीन परमाणु केन्द्रमा अमेरिकी हमला, ‘ध्वस्तै पारिएको’ ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा सफल हवाई हमला गरेको र ती स्थलहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारेको घोषणा गरेका छन्।

कम्बोडियाका नेतासँगको ‘फोन कल’ बाहिरिएपछि थाई प्रधानमन्त्रीको पद धरापमा

थाइल्याण्डकी प्रधानमन्त्री पेतोङतान सिनावात्रा र कम्बोडियाका पूर्व नेता हुन सेनबीच भएको एक फोन कल बाहिरिएपछि उनको गठबन्धन सरकार धरापमा परेको छ।

ट्रम्पले भने- मस्कसँगको सम्बन्ध सकियो, सुधार्न चाहन्नँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति उद्यमी एलन मस्कसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले मस्कसँगको बिग्रेको सम्बन्ध सुधार्न आफूले नचाहेको स्पष्ट पारेका हुन्।

भारत–पाकिस्तान बिच युद्ध किन नहोस् भन्ने चाहन्छ चीन?

चीनले कहिल्यै पनि पाकिस्तान अस्थिर होस् भन्ने चाहँदैन। त्यसो हुँदा उसले पाकिस्तानमा गरेको करोडौँको लगानी जोखिममा पर्दछ। हुन पनि चीनले पाकिस्तानमा २००५ देखि २०२४ को बिचमा लगभग ६८ बिलियन अमेरिकी डलर लगानी गरेको छ।

भारत–पाकिस्तान सीमावर्ती बस्तीमा त्रास, गाउँ छाड्दै स्थानीय

भारत र पाकिस्तानबीचको चुलिँदो तनावका कारण भारतको पंजाब राज्यका केही सीमावर्ती गाउँका बासिन्दाहरूले आफ्नो घर छाड्न थालेका छन्।

के भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न सक्छ?

गत मंगलबार भारत प्रशासित कश्मीरमा भएको डरलाग्दो आक्रमणपछि दुई देशबीच सिन्धु बेसिनका ६ वटा नदीको पानी बाँडफाँटसँग सम्बन्धित सिन्धु जलसम्झौतालाई भारतले निलम्बन गरेपछि एउटा प्रश्न उठेको छ।

कस्तो होला बुच र सुनिताको अबको स्वास्थ्य?

गत वर्षको नोभेम्बरमा सुनिता विलियम्स अन्तरिक्षमा हुँदा उनको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा निकै टिप्णणी भएको थियो।

नौ महिनापछि अन्तरिक्षबाट फर्केकी सुनिता विलियम्सका लागि चुनौती के छन् ?

गत वर्षको नोभेम्बरमा सुनिता विलियम्स अन्तरिक्षमा हुँदा उनको स्वास्थ्यको बारेमा सामाजिक सञ्जालमा निकै टिप्पणी भएका थिए ।

ट्रम्प–जेलेन्स्की विवादपछि जनआक्रोश: अमेरिकामा युक्रेन समर्थकको प्रदर्शन

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको विवादपछि अमेरिकाका विभिन्न सहरमा युक्रेन समर्थकले प्रदर्शन गरेका छन्।

‘आँखा खोल्दा म ह्वेलको मुखभित्र थिएँ’

भेनेजुएलाका २३ वर्षीय एड्रियन सिमान्कास र उनका पिता डेल सिमान्कास चिलीको पाटागोनियन तटमा रहेको म्यागेलन जलसन्धिमा कायाकिङ गर्दै थिए।

अवैध रूपमा अमेरिका बसेका १०४ भारतीयलाई सेनाको विमानमार्फत अमृतसर ‘डिपोर्ट’

अमेरिकी सेनाको एक विमान अवैध रूपमा अमेरिका बसिरहेका भारतकानागरिकहरूलाई लिएर अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्