५ वैशाख २०८१ बुधबार
Devaka KC
देवका केसी


देवका केसीका लेखहरु :

महिनावारीको त्रास

‘महिनावारी भएका बेला पानी छोयो भने, घरभित्र गयो भने देउता रिसाउँछन रे। देउता रिसाए भने राम्रो श्रीमान् पाइँदैन, छोराछोरी राम्रा हुँदैनन्, देउताले बिगारिदिन्छन् रे, त्यसैले हामी यी कुनै पनि काम गर्दैनौँ।’

जित्ने/जिताउने पालो महिलाको

जनसंख्याका आधारमा राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता लगभग आधा भन्दा बढी हुनुपर्छ, ३३ प्रतिशत होइन।

लैंगिक विभेदका प्रमुख कारण

हाम्रो समाज परम्परागत प्रथा, रीतिरिवाज, मूल्य, मान्यता, प्रचलन तथा रहनसहनबाट प्रशस्तै मात्रामा प्रभावित छ। हिन्दु कठोर सामाजिक व्यवस्था भएको यो समाजमा महिलाको अवस्था स्वतन्त्र नभए तापनि महिलालाई विद्या, शक्ति तथा धनको प्रतीकका रूपमा लिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्