१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दीर्घरोगी र गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा

जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ।

उम्मेदवारका एजेण्डा प्रायः मिल्दाजुल्दा

आसन्न चुनाव लक्षित गरेर उम्मेदवारले तयार पारेको घोषणा पत्र (बाचा पत्र) प्रायः मिल्दाजुल्दा छन्।नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षका उम्मेदवारहरूले तयार पारेका सामाजिक प्रतिबद्धता एकै किसिमका देखिने गरेको हो।

फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई

कोभ्याक्सको नियमअनुसार जोखिम समूहलाई पहिला दिने हो। त्यही निर्णय गरेका छौं’, दाहालले आइतबार नागरिकसित भने। कात्तिक २८ देखि मंसिर ३ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।

५५ वर्षमाथिका र दीर्घरोगीलाई फागुन तेस्रो सातादेखि खोप

नेपालमा ५५ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप तेस्रो चरणमा दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतबाट खरिद गरी ल्याइने थप १० लाख र कोभ्याक्सले दिने २० प्रतिशत खोप तेस्रो चरणमा ५५ वर्षमाथिका नागरिकलाई दिने तयारी मन्त्रालयले गरिरहेको मन्त्रालयका विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए।

कोरोनाबाट संक्रमित दुई दीर्घरोगीको सफलता अनुभव

काठमाडौं उपत्यका त अहिले कोरोनाबाट देशकै सबैभन्दा आक्रान्त स्थानमा पर्छ। अब त कसलाई कुन बेला कहाँबाट यो भाइरस सर्छ, कुनै ठेगान छैन।

दीर्घरोगी र वृद्धको सुरक्षा गरौं

राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् ।

मृत्यु हुने अधिकांश दीर्घरोगी

कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश दीर्घरोगी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश देखिएको छ ।

दीर्घरोगीको मृत्युमा कोरोना कारक

मृत्यु भएका दुवैजना फरक खालका दीर्घरोगी थिए । पोखराका अस्पतालमा उपचारका क्रममा भर्ना भएका उनीहरूमध्ये तनहुँकी महिलाको कास्की सेवा अस्पतालमा मृत्यु भएको हो ।

दीर्घरोगीलाई घरगाउँमै औषधि

नियमित औषधि सेवन गर्ने दीर्घरोगी लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा छन् । औषधि खरिद गर्न सकस छ ।

दीर्घरोगीलाई गाउँपालिकाको निःशुल्क औषधि

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई आवश्यक औषधि वितरण सुरु गरेको छ । जारी ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका गाउँपालिकाभित्रका बिरामीका लागि औषधि खरिद गरेर ल्याएर घरैमा पुर्‍याएर वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

गोसाइँकुण्डले चार सय दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण गर्दै

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले चार सय दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण गर्ने भएको छ । गाउँपालिकाले दीर्घरोगीको घरमै औषधि पुर्‍याउने छ । गाउँपालिकाले गाउँपालिकाभित्र रहेका दीर्घरोगीका लागि औषधि खरिद प्रक्रिया अघि बढाएको छ ।

दीर्घरोगीका लागि औषधिको व्यवस्था गरिने

रोल्पाभित्र रहेका दीर्घरोगीहरुका लागि स्वास्थ्य कार्यालय र अस्पतालको समन्वयमा बिरामीहरुले नियमित खाईरहेको औषधि व्यवस्थापन गरिने भएको छ। लामो समयदेखि निरन्तर औषधि खाईरहेका तर उक्त औषधि जिल्लामा नपाईने भएपछि स्वास्थ्य कार्यालयको समन्वयमा बाहिर जिल्लाबाट भए पनि औषधि ल्याईदिने तयारी गरिएको हो।

क्षेत्रीय कारागारमा दीर्घरोगी बढे, ६ महिनामा १२ को मृत्यु

ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका रुपन्देही बुटबलका मीनबहादुर गुरुङ दुई वर्षदेखि बिरामी छन्। पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद सजाय भोगिरहेका मीनबहादुरको हातखुट्टा गल्ने गर्छ। त्यसपछि उनी सिकिस्त हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्